
नेपाली कम्युनिस्ट आन्दोलन तथा माओवादी आन्दोलनका निष्ठावान शिखर व्यक्तित्व श्रीनाथ अधिकारी (श्याम)को बिषयमा लेखिएको ‘श्रीनाथ अधिकारी(क.श्याम) स्मृति ग्रन्थ’ विमोचन गरिएको छ । नेकपा (क्रान्तिकारी माओवादी)का महासचिव मोहन वैद्य किरणले स्वर्गीय

अर्थमन्त्री जनार्दन शर्माले राजीनामा दिएका छन् । बुधबार प्रतिनिधिसभा बैठकमा सम्बोधन गर्दै संसदीय छानबिनलाई सहयोग गर्न राजीनामा दिएको घोषणा गरे ।

हाइ अल्टिच्यूडका कारण ठूला रुखहरु कम रहेको सामागाउँमा हरियाली बढाउने उद्देश्यले वृक्षारोपण अभियान सञ्चालन गरिएको छ । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सामाजिक संघसंस्थाहरुको सहयोगमा स्थानीयबासीले वृक्षारोपण अभियान सञ्चालन गरेका हुन् ।

विवादमा परेका अर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्न संसदीय समिति बन्ने भएको छ। प्रधानमन्त्री निवास बालुवाटार स्रोतका अनुसार आजै संसदीय समिति बनाउने तयारी छ। २०७९/०८० को बजेट निर्माण गर्दा अनधिकृत व्यक्तिलाई

सरकारले असार २६ गते देशभर सार्वजनिक विदा दिने भएको छ । गृह मन्त्रालयले आज एक विज्ञप्ति जारी गरी असार २६ गते इस्लाम धर्मालम्वीहरुको पर्व बकर इदका अवसरमा सार्वजनिक विदा दिने

सुनको भाउ एक हजार ६०० रुपैयाँले घटेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुन प्रतितोला एक हजार ६०० रुपैयाँले घटेर ९६ हजार रुपैयाँमा कारोबार भइरहेको छ

गोरखाको सिरानचोक गाउँपालिका ४ राम्चेमा यात्रुबाहक बस दुर्घटना भएको छ । नारायणगढबाट अजिरकोट गाउँपालिकाको भच्चेक जाँदै गरेको ना ५ ख ५३०५ नम्बरको यात्रुबाहक बस बुधवार दिउँसो दुर्घटना भएको हो ।

देशभर आज मौसममा आंशिक देखि सामान्य बदली रहने छ । बुधबार देशभरको मौसममा आंशि देखि सामान्य बदली रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागका अनुसार हाल देशभर

शिव उप्रेती चालु आर्थिकबर्षमा एकअर्ब ११ करोड ७८ लाख रुपैयाँको कार्यक्रम गर्ने पूर्वाधार विकास कार्यालय गोरखाले बिगत ११ महिनामा ७१ करोड ६७ लाख रुपैयाँ खर्च ग¥यो ।सो कार्यालयले असारको २०

गोरखा उद्योग बाणिज्य संघको आयोजनामा विद्युतीय कर बिजक सम्बन्धमा जानकारी दिने उद्देश्यले मंगलवार अन्तक्र्रिया कार्यक्रम सम्पन्न भएको छ । उद्योग बाणिज्य संघ गोरखाका अध्यक्ष कृष्णकुमार श्रेष्ठको अध्यक्षता र आन्तरिक राजश्व