
गोरखा नगरपालिकाले विपत ब्यवस्थापन तथा न्यूनिकरण सम्बन्धी प्रशिक्षण दिएको छ । वडा नम्बर ३, ५, ६ र ७ का वडास्तरीय विपद् ब्यवस्थापन समितिका सदस्यहरु र जनप्रतिनिधिलाई तालिम दिइएको हो ।

पछिल्लो २४ घण्टामा थप ९० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १ हजार ९४४ जनाको पीसीआर परीक्षणमा ७३ जना र १ हजार १६८ जनाको

जिल्ला प्रहरी कार्यालय तनहुँले आँबुखैरेनी बजारबाट १३ जना जुवाडे पक्राउ गरेको छ । आँबुखैरेनी गाँउपालिका वडा नं ३ आँबुखैरेनी बजार स्थित ईलाका प्रहरी कार्यालयको आडैमा रहेको रीजोन.होटल एण्ड खाजाघरबाट जुवाडे

गोरखाको पालुङटार नगरपालिकामा पाडो बितरण कार्यक्रम आलोचित बनेको छ । २५ हजार रुपैयाँमा खरिद गरिएको पाडो सानो भएको भन्दै स्थानीयले तीब्र आलोचना गरेका हुन् । चालुवर्ष मासु मिसन कार्यक्रमअन्तरगत पाडो

गोरखा सदरमुकाम स्थित हरमटारी रंगशालामा क्रिकेट अभ्यासका लागि पिच निर्माण गरिएको छ । गोरखकाली ब्रदर्स र हरमटारी क्लवको सयुक्त लगानीमा पिच निर्माण भएको हो । सोमबार एक कार्यक्रमका बीच जिल्ला

गोरखामा नवौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सोमवारबाट सुरु भएको छ । युवा तथा खेलकुद मन्त्रालयको सहयोग र जिल्ला खेलकुद बिकास समितिको आयोजनामा आयोजित प्रतियोगितामा गोरखाका ८ वटा पालिका सहभागी छन्

केशव गुरुङ : ११ महिनासम्म एक दानो पनि मल नपाएका गोरखा नगरपालिकाका किसानले सोमबार अपरान्ह एकाएक बोराका बोरा मल देखे । गोरखा बजारको शक्तिचोकस्थित अनिता एग्रोभेट पसलमा एक ट्रक मल

शिव उप्रेती भीमसेनथापा गाउँपालिका ५ बगुवा माछापोखरीका २० बर्षका रोजन श्रेष्ठ १५ महिनादेखि दुबहीमा अलपत्र छन् । स्थानीय राम पोखरेलले दुबहीमा आफ्नै होटलमा काम लगाइदिने भन्दै दुबही पुर्याएर काम नदिएपछि

जिल्ला स्वास्थ्य कार्यालय गोरखा र जिल्लामा क्रियाशील पत्रकारहरु बीच सर्ने तथा नसर्ने रोग सम्बन्धी अन्तरक्रिया तथा छलफल कार्यक्रम आइतबार सम्पन्न भएको छ । स्वास्थ्य कार्यालय गोरखाको आयोजनामा गोरखा सदरमुकाममा एक

गोरखा नगरपालिका पूर्णखोप सुनिश्चितता घोषणा गरिएको छ । गोरखा नगरपालिका भित्रका सबै बालबालिकाहरुलाई पूर्णखोप लगाएसँगै आइतबार एक कार्यक्रम गरी नगरपालिकालाई पूर्णखोप सुनिश्चिता पालिका घोषणा गरिएको हो । यसअघि गोरखा नगरपालिकालाई