| बिहिबार, कार्तिक २६, २०८३

समाज

छेकम्पारबासीद्वारा प्रचण्ड समक्ष चारवुँदे ज्ञापनपत्र पेश

चुमनुब्री गाउँपालिका ७ छेकम्पारका बासिन्दाले स्थानीयबासीले भोग्नु परेका समस्याहरु समेटेर समाधानका लागि पूर्व प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसमक्ष ज्ञापन पत्र पेश गरेका छन् ।आइतबार गाउँमा चुनाव प्रचार प्रसार गर्न

‘चुनावभन्दा पनि पर्यटक आएको खुशी लाग्छ’

कोही करु कुट्दै छन्। कोही उवा बत्ताउँदै छन्। कोही खाना पकाउँदै छन्। कोही पर्यटकको बाटो नियाल्दै छन्। मनासलु क्षेत्रमा पर्ने गोर्खाको उत्तरवर्ती अन्तिम हिमाली गाउँ साम्दोमा हिउँको सिरेटोसँगै पर्यटक र

गोरखा गार्डेन होटल संचालक समितिको अध्यक्षमा उत्तमलाल चुके

गोरखा गार्डेन होटलको तेस्रो अधिवेशन सम्पन्न भएको छ । शनिबार एक कार्यक्रमका बीच गोरखा होटल गार्डेनको तेस्रो अधिवेशन तथा छैठौ वार्षिक साधारण सभा सम्पन्न भएको हो । अधिवेशनबाट सञ्चालक समितिको

तनहुँको बन्दीपुर केवलकारको ९० प्रतिशत काम सम्पन्न, बैशाखदेखि संचालनमा आउने

बन्दीपुर केवलकार बैशाख देखि संचालनमा आउने भएको छ । नयाँ वर्षको सुरुवातसँगै केवलकार संचालनमा ल्याउन लागिएको हो । १ बैशाख ०८० देखि ठुलढुंगाबाट बन्दीपुरसम्म केवलकारले सेवा दिने पन्चासे केवलकार एण्ड

मैले देशकै नेतृत्व गर्ने सम्भावना छ : प्रचण्ड

पूर्वप्रधानमन्त्री, गोरखा २ का उम्मेदवार पुष्पकमल दाहाल(प्रचण्ड)ले आफूले देशकै नेतृत्व गर्ने सम्भावना रहेको बताएका छन् । गोरखा १ को घैरुङमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले आफूले आर्थिक क्रान्तिको सुरुवात

जिताएर पठाइदिनुस्, बजगाईँ र न्यौपानेलाई मन्त्री बनाउँछु : प्रचण्ड

पूर्व प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले गोरखा १ का प्रतिनिधिसभाका उम्मेद्वार राजेन्द्र बजगाईँ र क्षेत्र नं. १ खका प्रदेश सभाका उम्मेद्वार नन्दप्रसाद न्यौपानेलाई मन्त्री बनाउने बचन दिएका छन् ।

रवि लामिछानेको चुनाव प्रचारमा प्रयोग गरिएको गाडी मुग्लिङ सडक खण्डमा तोडफोड

चितवनबाट प्रतिनिधिसभा सदस्यको निर्वाचनमा सहभागी रवि लामिछानेको चुनाव प्रचारमा प्रयोग गरिएको गाडीमा ढुंगा प्रहार भएको छ । मुग्लिङ सडक खण्डमा गाडी तोडफोड भएको सूचना आएको चितवनका एसपी नवराज अधिकारीले बताए

तनहुँका अवैध क्रसर : दलकै चन्दादाता, चुइँक्क बोल्दैनन् नेता !

 पोखराबाट काठमाडौंतर्फ जाँदा कास्कीको सीमाना कटेर तनहुँ प्रवेश गर्नेवित्तिकै टिपरका लस्कर देखिन्छन् । पृथ्वी राजमार्ग र आसपासका बस्ती धुलाम्मे छ, सेती नदीमा धमिलो पानी बगेको छ । राजमार्ग क्षेत्र धुलाम्मे

आवाज उठाउन नछाड्नुको अर्थ

चुनावको मुखैमा काठमाडौँबाट झण्डै एकदर्जन नागरिक समाजका अगुवाहरु गोरखा सदरमुकाम आए । कुनै पनि आधिकारिक संस्थामा नरहेका उनीहरुले गोरखाका पत्रकार तथा नागरिक समाजका अगुवाहरुसित अन्तरक्रिया गरे । सो क्रममा उनीहरुले

निर्वाचनको सरगर्मी उत्साहजनक र वातावरण शालिन : निर्वाचन आयोग

देशभर हिउँदे चिसो बढेसँगै आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको चुनावी सरगर्मीको राप भने ह्वात्तै बढेको छ । पछिल्ला केही दिनयता निर्वाचन प्रचारप्रसारको काम सञ्चार माध्यमबाट