
नोभेम्वर १४ अर्थात विश्व मधुमेह दिवसको अवसरमा गोरखा छेवेटारमा एकैदिन सय भन्दा वढीको मधुमेह परीक्षण गरिएको छ । लायन्स क्लव अफ गोरखा दरौदीको आयोजनामा छेवेटारको तारा माविमा सोमवार भएको कार्यक्रममा

जिल्लाको चुमनुब्री–७ छेक्या लेकमा रहेको छ वटा गोठ क्षतिग्रस्त भएको छ। गत भदौमा याक, चौँरी गाउँ आसपास झारेपछि बन्द रहेको गोठ वनमान्छे (यति)ले नष्ट गरेको स्थानीयवासीले दाबी गरेका छन्। छेक्या

मानव अधिकार तथा शान्ति समाज जिल्ला शाखा गोरखाको बार्षिक साधारण सभा मंगलबार सम्पन्न भएको छ । साधारण सभाले ११ सदस्यीय नयाँ कार्य समिति निर्विरोध चयन गरेको छ । समाजको सभापतिमा

गण्डकी प्रदेशका भौतिक पूर्वाधार, सहरी विकास तथा यातायात व्यवस्थामन्त्री कुमार खड्का बर्खास्त भएका छन् । पार्टीका उम्मेदवारलाई असहयोग गरेको आरोपमा मुख्यमन्त्री कृष्णचन्द्र पोखरेलले मंगलबार बर्खास्त गरेका हुन् । उनी उम्मेदवार बन्न नपाएपछि

आगामी मङ्सिर ४ गते सम्पन्न हुन गइरहेको प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनलाई लक्षित गर्दै नेपाल टेलिकमले निर्वाचन अफर ल्याएको छ। कम्पनीले निर्वाचनमा सूचना आदानप्रदान गर्न र निर्वाचन परिणाम थप

आउँदो मंसीर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनलाई दृष्टिगत गरी नेपाल सरकारले सार्वजनिक विदाको निर्णय गरेको छ । गृहमन्त्रालयले मंगलबार सार्वजनिक सूचना जारी गरी विद्यालयलाई चार दिन र अन्य

निर्वाचनका क्रममा उम्मेदवारहरुले भारतीय सीमावर्ती क्षेत्रबाट गर्ने प्रचारप्रसार रोक्न निर्वाचन आयोगले भारतमा पत्राचार गरेको छ । आयोगले परराष्ट्र मन्त्रालयमार्फत भारत सरकारलाई पत्र पठाएर स्थानीय एफएमहरुबाट उम्मेद्वार र दलहरुको प्रचारप्रसार गर्ने

नेपाली बजारमा सुनको मूल्य एकैदिन तोलामा एक हजार रुपैयाँले वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन तोलामा एक हजार रुपैयाँले बढ्दै ९८ हजार २ सय

आगामी मङ्सिर ४ गते सम्पन्न हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन बहिष्कार गरेका समूहमाथि प्रहरीले कडा निगरानी थालेको छ । प्रहरीले देशका विभिन्न स्थानबाट निर्वाचन बिथोल्ने गरी हिंसात्मक गतिविधि

चुनावी कार्यक्रम लिएर उत्तरी गोरखा पुगेका माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री प्रचण्ड, गोरखा १ का उम्मेद्वार राजेन्द्र बजगाईँ र प्रदेश उम्मेद्वार नन्दप्रसाद न्यौपानेलाई स्थानीयबासीले ठाउँठाउँमा ज्ञापन पत्र पेश गरेका छन्