
गोरखामा शान्तिपूर्ण रुपमा मतदान सकिएको छ । सबै केन्द्रमा मतदान भएको र शान्तिपूर्ण रुपमा सकिएको प्रमुख जिल्ला अधिकारी शंकरहरि आचार्यले बताए । ‘केही समान्य बादविवादका घटना भएपनि तत्काल सहमती भईहाल्यो’

गोरखा क्षेत्र नम्बर २ को पालुङटार ७ जिवनज्योती मावि मतदान केन्द्रमा दोहो¥याएर मतदान भएको छ । त्यहाँ खटिएका कर्मचारीले मतदातालाई प्रदेश सभाको प्रत्यक्षतर्फको मतपत्र दिनुपर्नेमा प्रतिनिधि सभाको प्रत्यक्ष तर्फको मतपत्र

नेपाल समाजवादी पार्टीका केन्द्रिय अध्यक्ष डाक्टर बाबुराम भट्टराईले मतदान गरेका छन् । गोरखा क्षेत्र नम्बर २ को पालुङटार १ खोप्लाङ स्थित अन्नपूर्ण मावि केन्द्रमा उनले मतदान गरेका हुन् । मतदान

गोरखा क्षेत्र नम्बर २ का प्रतिनिधि सभा उम्मेदवार एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले आज बिहान मतदाताको फ्लो कम देखिएको बताए । चितवनमा मतदान गरेर आफ्नो निर्वाचन क्षेत्र आएका उनले

प्रतिनिधि सभा गोरखा क्षेत्र नम्बर १ मा गठबन्धबाट साझा उम्मेदवार नेपाली कांग्रेसका राजेन्द्र बजगाईले मतदान गरेका छन् ।गोरखाको भिमसेन थापा गाउँपालिका १ मसेल स्थित बिन्द्राबती मावि केन्द्रबाट उनले मतदान गरेका

गोरखाका सबै मतदान केन्द्रमा शान्तपूर्वक धमाधम मतदान भइरहेको छ । जिल्लाका २२२ मतदानकेन्द्रका ३१७ वटै मतदान स्थलमा धमाधम मतदान भइरहेको मुख्य निर्वाचन अधिकृत तेजेन्द्र प्रसाद शर्माले जानकारी दिए । ‘अत्याधिक

गोरखा कारागार अस्थायी मतदान केन्द्रमा मतदान सम्पन्न भएको छ । बिहान सातबजेदेखि सुरु भएको मतदान बिहान १० बजे सम्पन्न भएको सहायक मतदान अधिकृत युवराज अधिकारीले जानकारी दिए । सो केन्द्रमा

गोरखा सदरमुकामको वल्डक्यापिटल मावि मतदान केन्द्रमा भेटिएको बम डिस्पोज गरिएको छ । नेपाली सेनाको रिपुमर्दन गणबाट खटिएको बम डिस्पोजल टोलीले बिहान ९स्१५ बजे बम डिस्पोज गरेको हो । अज्ञात समुहले

यही मंसीर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेश सभा निर्वाचनमा देशभरका एक करोड ७९ लाख ८८ हजार ३८५ मतदाताले आफ्नो मताधिकार प्रयोग गर्दैछन् । निर्वाचन आयोगका अनुसार ८८ लाख ४७

निर्वाचन आयोगले प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनलाई ध्यानमा राखी मतदाता शिक्षालाई प्रभावकारी बनाउने र बदर मत घटाउने भन्दै घरदैलो सुरु गरे पनि मतदाता शिक्षा प्रभावकारी भएको देखिँदैन । आयोगले मतदाता शिक्षाका