| बुधबार, कार्तिक २५, २०८३

समाज

बुढीगण्डकी आयोजना बनाउन तीनवटा प्याकेजमा ठेक्काको तयारी

सरकारले बुढीगण्डकी जलविद्युत आयोजनालाई आउने वर्ष नै तीनवटा प्याकेजमा ठेक्का लगाउनेगरी प्रक्रिया अगाडि बढाएको छ। १२ सय मेगावाट क्षमताको बुढीगण्डकी आयोजना अगाडि बढ्नेगरी सरकारले गत भदौमा कम्पनी स्थापना गरेको थियो।

गोरखा अस्पतालमा हाडजोर्नीको शल्यक्रिया हुन थाल्यो

गोरखा अस्पतालमा हाडजोर्नीको शल्यक्रिया सेवा सुरु भएको छ । यसअघि हाडजोर्नीको शल्यक्रिया गराउन जिल्ला बाहिर जानुपर्ने बाध्यता अव हटेको अस्पतालले जनाएको छ । विगत दुई साता देखि हाडजोर्नीको अप्रशेसन सेवा

खाद्यको गुणस्तर र तौल हेर्ने निकायको खाँचो

सरकारले सेवा प्रवाहका क्रममा जिल्ला–जिल्लामा विभिन्न कार्यालय स्थापना गरेको हुन्छ । मानव स्वास्थ्य, पशुस्वास्थ्य, कृषि विकास, शिक्षा विकास, सामाजिक विकास, वन, निकुञ्ज, संरक्षण क्षेत्र, उद्योग आदि विकास गर्न त्यही मुताविकका

विश्वभर ओमिक्रोनको पारिवारिक सञ्जाल फैलँदो !

चीनको उहानमा कोरोना भाइरस देखिए यता नयाँ भेरिएन्ट देखिए लगत्तै नयाँ लहरले उचाइ लिने गरेको देखिन्थ्यो। तसर्थ विश्वमा कोरोनाको स्वरूप परिवर्तन प्रति सबैले विशेष चासो र सतर्कता अपनाउने गरेको थियो।

मनकामना केबलकार ११ दिनपछि सञ्चालन

गोरखाको प्रसिद्ध धार्मिकस्थल मनकामना मन्दिरसम्म पुग्ने मनकामना केबलकार आज शुक्रबारदेखि पुनः सञ्चालनमा आएको छ। बिद्युत आपूर्तिमा भएको समस्याका कारण प्यानलबोर्डमा क्षति पुगेर बन्द भएको केबलकार ११ दिनपछि नियमित सञ्चालनमा आएको

तीन करोडमा चिटिक्क बन्यो अजिरकोट मन्दिर

गोरखाको अजिरकोट गाउँपालिका ३ भच्चेकमा अजिरकोट मन्दिर निर्माण भएको छ । गाउँपालिकाको दुई करोड ८६ लाख रुपैयाँ लागतमा मन्दिर निर्माण भएको गाउँपालिका अध्यक्ष दिपक देवकोटाले बताए । ‘मन्दिर त बन्यो,

फुटपाथ र सडकमा ब्यापार नगर्न गोरखा प्रशासनको निर्देशन

गोरखामा फुटपाथ र सडकमा गरिने व्यापार तत्काल बन्द बन्द गर्न जिल्ला प्रशासन कार्यालय गोरखाले निर्देशन दिएको छ । प्रमुख जिल्ला अधिकारी शंकरहरि आचार्यको अध्यक्षतामा विहिबार बसेको जिल्ला स्तरीय समन्वय वैठकले

गोरखा क्याम्पसमा स्वास्थ्य शिक्षामा स्नातकोत्तर पढाइ हुने

गोरखा नगरपालिका ५ स्थित गोरखा क्याम्पसमा स्वास्थ्य विषयमा स्नातकोत्तर तहको पढाइ हुने भएको छ । यसै बर्षदेखि स्वास्थ्य विषयमा स्नातकोत्तर तहको भर्ना खुल्ला गर्ने तयारी गरेको क्याम्पस प्रमुख रामशरण बानियाँले

संघीयताको सौन्दर्य, मौलिकता झल्किने विधेयक

संघीयताको औचित्यबारेको बहश अहिले थाती राखौँ । संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान २०७२ बमोजिम गठित स्थानीय तहका केही अभ्यास अत्यन्त सुन्दर छन् । यसको एउटा पछिल्लो उदाहरण हो, चुमनुब्री गाउँपालिकाले

विन्ध्यावासिनी माविमा कोमलनारायण श्रेष्ठस्मृति छात्रवृत्ति कोष स्थापना

गोरखा नगरपालिका ३ स्थित विन्ध्यावासिनी माविमा कोमल नारायण श्रेष्ठस्मृति छात्रवृत्ति स्थापना गरिएको छ । गोनपा ३ नारेश्वर घर भई हाल गोरखा बजारमा व्यवसाय गर्दै आएका जीवनज्योति श्रेष्ठले आफ्ना स्वर्गीय पिता