| शनिबार, कार्तिक २१, २०८३

समाज

बाहिर डोजर चलिरह्यो, भित्र माननीय चिच्याइरहे !
बाहिर डोजर चलिरह्यो, भित्र माननीय चिच्याइरहे !

सडक अतिक्रमण गरी निर्माण गरिएको संरचना भत्काउन बुटवलमा डोजर चलिरहेका बेला बुधबार प्रदेशसभा ५ को बैठकसमेत प्रभावित भयो । प्रदेशसभामा बोल्ने सांसदहरुले तत्काल डोजर नचलाउन संसदमै माग गरेका छन् ।

दक्षिण सुडानमा गएका नेपाली सेनामाथि छानविन
दक्षिण सुडानमा गएका नेपाली सेनामाथि छानविन

काठमाडौं– दक्षिण सुडानस्थित राष्ट्र संघको शान्ति मिसन(अनसिम)मा भएको भनिएको बलात्कार प्रकरणको छानबिन लागि नेपाली सेनाले छानबिन समिति गठन गरेको छ। त्यहाँ कार्यरत एक सैनिक अधिकारीले बालिकालाई बलात्कार गरेको सूचना पाएपछि सेनाले

बारपाक
बारपाकका भूकम्प पीडितले भने : ‘सरकारी अनुदानले पुग्दैन, आफूसँग पैसा छैन’

भूकम्पको केन्द्रविन्दु रहेको गोरखा, बारपाकका कैयौँ पीडितले आफ्नो बसाइको अवस्थामा हालसम्म सुधार हुन नसकेको गुनासो गरेका छन्। भूकम्पमा बुबा गुमाएकी रेजिना गुरुङले भनिन्, “गुमेका आफन्त त फर्किँदैनन् भन्दै उनीहरूलाई त

दुर्घटना
डुम्रेमा ग्यास बुलेट दुर्घटनाः पड्किने खतराले उच्च सतर्कता

दमौली– पृथ्वी राजमार्गको दमौली डुम्रे सडकखण्डमा पर्ने तनहुँको व्यास नगरपालिका–१२ स्थित कमलबारीमा आज बिहान ग्यास बोकेको एउटा बुलेट दुर्घटना हुँदा सो क्षेत्रमा उच्च सतर्कता अपनाइएको छ । दुर्घटनामा बुलेटका चालक

बारपाकमा मृतकको सम्झनामा स्मृतिसभा
बारपाकमा मृतकको सम्झनामा स्मृतिसभा

बारपाकका बासिन्दाहरुले भूकम्प गएको तीन वर्ष पुगेको दिन भूकम्पमा परेर ज्यान गुमाएकाहरुको सम्झनामा बुधवार स्मृतिसभाको आयोजना गरे। बारपाकमै ७२ जना आफन्त गुमाएकाको उपस्थितिमा उक्त सभा भएको थियो।  साँझ मृतकहरूको सम्झनामा

नेपालमा जुनसुकै समय भूकम्प जान सक्ने खतरा
नेपालमा जुनसुकै समय भूकम्प जान सक्ने खतरा

नेपाल जुनसुकै समय भूकम्पीय जोखिमका दृष्टिले खतरामा रहेको भूकम्प विद्हरुले बताएका छन् । नेपाल, अफगानिस्तानदेखि बर्मा उच्च भूकम्पीय जोखिमको क्षेत्र भएकाले कुनैपनि बेला भूकम्प जानसक्ने खानी तथा भूगर्भ विभागका भूकम्पविद्

बूढीगण्डकी जलविद्युत् आयोजना प्रभावितलाई बिहिबारदेखि मुआब्जा वितरण गर्ने तयारी
बूढीगण्डकी जलविद्युत् आयोजना प्रभावितलाई बिहिबारदेखि मुआब्जा वितरण गर्ने तयारी

काठमाडौं– रोकिएको बूढीगण्डकी जलविद्युत् आयोजना प्रभावितलाई बिहिबारदेखि मुआब्जा  वितरण गर्ने तयारी थालिएको छ ।  गोरखातर्फको साबिकको फुजेल गाविसका ७०२ परिवार र धादिङतर्फ १०७ प्रभावितलाई मुअब्जा वितरण गर्न लागिएको बूढीगण्डकी जलविद्युत

अब पुनर्निर्माणलाई लिएर कोही निराश हुन नपर्ने
अब पुनर्निर्माणलाई लिएर कोही निराश हुन नपर्ने

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले भूकम्पपछिको पुनर्निर्माणको कामलाई लिएर अब कोही पनि निराश हुनु नपर्ने बताएका छन्। उनले पुनर्निर्माणको काम अघि बढाउन सहज अवस्था आएकाले कोहीपनि निराश हुनु नपर्ने बताएका हुन्।

तीन बर्षसम्म दुई गाउँपालिकामा अझै ईन्जिनियर पुगेनन्
तीन बर्षसम्म दुई गाउँपालिकामा अझै ईन्जिनियर पुगेनन्

भुकम्पले घर भत्किएको तीन बर्ष हुँदा समेत ईन्जिनयर नपुग्दा खोटाङको भुकम्प पीडित अन्यौलमा परेका छन् । जिल्लाको ऐसेलुखर्क र बराहपोखरी गाउँपालिकामा अहिलेसम्म पनि ईन्जिनियर नपुग्दा पूर्ननिर्माणको लागि स्थानीय अन्यौल बनेका

भूकम्प गएको तीनबर्ष सम्ममा मात्रै २१ जनाले बुझे तेस्रो किस्ता
भूकम्प गएको तीनबर्ष सम्ममा मात्रै २१ जनाले बुझे तेस्रो किस्ता

राहत पाउने आशामा बसेका पाल्पाका भूकम्प पीडित निराश बनेका छन्। भूकम्पले घर भत्काएर पीडित बनेका उनीहरू समयमा राहत नपाउदा निराश बनेका हुन्। माथागढी गाउँपालिका–१ चिदीपानीका राजकुमार पन्थीले आफू भूकम्प पीडित भएको