
गोरखा ः सिरान्चोक गाउँपालिका गाँखुका सुकमानसिं गुरुङले ढुङ्गा, माटो र काठको जोडाइले चिरिच्याट्ट परेको घर निर्माण गरिरहेका छन् । निजी आवास पुनर्निर्माण गर्न पहिलो किस्ता वापत रु. ५० हजार लिएर

चप्पल फाटेर प्वालै प्वाल परेका छन् । शरीर ढाकेको कपडा ठाउँ ठाउँमा उध्रिँदै गएका छन् । टोपीदेखि पैतालासम्मका कपडा धुलाम्मे छन् – सुपा तामाङका । चरम गरिबीको स्पष्ट झल्को शरीर

२०७२ वैशाख १२ गतेको भूकम्पले घरबारविहीन गोरखा केरौँजाका भूकम्पपीडित अझै मनाङमा ज्याला मजदूरी गरेर गुजारा चलाउँदै आएका छन् । घरबार र आफन्त गुमाएपछि कुम्लोकाम्लो बोकेर मनाङ पसेका गोर्खाली अहिले मजदूरीमा

१४ वैशाख– धुर्मुस सुन्तली फाउन्डेशनले गौशाला नगरपालिका–७ स्थित मनहर्वा बस्तीका १५० बालबालिकाको अभिभावकत्व ग्रहण गरी विद्यालय भर्ना गराएका छन् । फाउन्डेशनका उपाध्यक्ष कुञ्जना घिमिरेले मुसहर समुदायका बालबालिकालाई शैक्षिक सामग्री वितरण

चितवन : नेपाल प्रहरीका महानिरीक्षक सर्वेन्द्र खनालले अपराध नियन्त्रण संगठनको पहिलो प्राथमिकता रहेको बताएका छन्। बिहीबार चितवनमा पत्रकारहरुसँग कुराकानी गर्दै खनालले अपराध नियन्त्रणका लागि कुनै कसर बाँकी नराखी काम गर्न

२०७२ वैखाख १२ गते गोरखाको गोरखाको केन्द्रबिन्दु बनाएर गएको महाभूकम्पपछि दरारहरूको उत्खनन गरेर सुरु गरिएको सूक्ष्म अध्ययनबाट नेपालको पूर्वीभागमा भूकम्पीय जोखिम उच्च रहेको देखिएको छ । अध्ययनमा संलग्न त्रिचन्द्र

अहिलेसम्म वीरगन्ज नाका मात्र तेस्रो मुलुकसँगको व्यापारका लागि भारतीय रेल्वे सञ्जालमार्फत समुद्री बन्दरगाहबाट जोडिएकोमा बुधबारदेखि विराटनगर नाकामा पनि उक्त सुविधा सुरु भएको छ । नेपालका लागि विदेशबाट आयातित मालसामान बोकेका

काठमाडौं : धर्म, संस्कृति र सम्पदा संरक्षणको जिम्मेवारी लिएर बसेको गुठी संस्थानलाई सरकारले वर्षौंदेखि झण्डै १३ अर्ब रुपैयाँ तिरेको छैन। सरकारले संस्थानलाई हालसम्मको १२ अर्ब ६२ करोड, पाँच लाख, ७९ हजार

काठमाडौं : प्रदेशका मुख्य न्यायधिवक्तालाई अभियोजनको अधिकार नहुने गरी कानुन मस्याैदा तयार भएको छ। कानुन न्याय तथा संसदीय मन्त्रालयले तयार गरेको विधेयकको मस्यौदामा मुख्य न्यायाधिवक्तालाई अभियोजन अधिकार दिइएको छैन्। केन्द्रका महान्याधिवक्ताको

काठमाडौं : कार्ल मार्क्स जन्मको द्विशतवार्षिकी समारोह समितिले १० हजार युवालाई मार्क्सवाद पढाउने भएको छ। एमाले–माओवादी केन्द्रलगायत चार कम्युनिस्ट पार्टी सम्मिलित समितिले माक्र्सवादप्रति अभिरुचि घट्दै गएको भन्दै युवालाई मार्क्सवादपढाउने निर्णय गरेको हो