
पृथ्वी राजमार्गको मुग्लिङ र तनहुँ जोडिने त्रिशूली नदिमाथि निर्माणाधीन ‘आर्क आरसीसी’ पुलको काम निर्धारित समयमा नसकिने भएको छ । भौगोलिक कठिनाइ, मुग्लिन–नारायणगढ सडकबाट सामग्री ढुवानीलगायतका समस्याले तोकिएको मितिभन्दा एक वर्ष

दरौँदी ः जिल्लाको चुमनुब्री गाउँपालिकाको स्थानीयहरुले नेपाली खाद्यन्न भन्दा चिब्बत बाट ल्याउने खाद्यन्न सस्तोमा किन्न पाइने बताएका छन् । तिब्बत सँग सिमा जोडिएको चुमनुब्री गाउँपालिका स्थित सामागाउँका बीरबहादुर गुरुङका अनुसार

दरौँदी ः नियमित मर्मतका लागि जेठ एक गते मंगलबार गोरखामा विद्युत आपुर्ती बन्द हुने नेपाल विद्युत प्राधिकरण गोरखा वितरण शाखाले जनाएको छ । गोरखा सव–स्टेशनवाट वितरण गरिएको खोप्लाङ्ग फिडरमा कन्डक्टर

सोमबार बिहान आएको हावाहुरीले जानकी मन्दिरको बाहिरी पर्खाल भत्काएको छ । तीव्र गतिमा आएको हुरीले मन्दिर परिसरमा पूर्वतर्फ लगाइएको पर्खाल भत्काएको हो । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको शुक्रबार भएको जनकपुर

काठमाडौं, २६ वैशाख । पुरुष वेश्या अर्थात् जिगोलोको पनि काम गरेका विवेक (नाम परिवर्तन)ले १० वर्षसम्म काठमाडौंमा एकजना भारतीय मुलका व्यापारीको घरमा सवारी चालकको काम गरे । उनी व्यापारीलाई कार्यालयसम्म

लमजुङमा जलविद्युत् आयोजना धमाधम निर्माण भइरहेर उत्पादनको तयारी भइरहँदा घरघरमा पुर्याउन प्रसारण लाइन निर्माण्को काम भने सुस्त छ। मस्र्याङ्दी, दोर्दी, मिदिम, ङादी र रुदी खोलामा जलविद्युत् आयोजना निर्माण भइरहेका छन्।

नारायणगढ-मुग्लिन सडकखण्डको करिब ८८ प्रतिशत काम सकिएको छ। दासढुंगामा सय मिटरबाहेक आँपटारीदेखि मुग्लिननजिक चेपाङडाँडासम्म एक तहको कालोपत्रे निर्माण सम्पन्न भएको हो। सडकको अवस्था सुधार भए पनि सवारी जाम हुन भने

मुक्तिनाथकाे मूल मन्दिरमा फाेटाे खिच्न मनाही छ । आजसम्म मुख्य मन्दिरमा फोटो खिच्न पाएका थिएनन् तर आज भारतीय टेलिभिजनका पत्रकारलार्इ खुलेआम फाेटाे, भिडियाे खिच्न छुट दिइयो । नेपाल भ्रमणमा रहेका

नेपालका पूर्वप्रधानमन्त्रीहरुले करिब ४० मिनेट कुरेर भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता गरेका छन् । मोदी निर्धारित समयमा नआएपछि होटल द्वारिकाजमा ७ पूर्वप्रधानमन्त्रीहरु मोदीलाई कुरेर बसेका थिए । पूर्वप्रधानमन्त्रीहरु शेरबहादुर देउवा,

विवेकशील साझा पार्टीले नाका बन्दी सम्झाउँदै राखेको ब्यांग्यात्मक ब्यानर प्रहरीले हटाएपछि विवाद सुरु भएको छ। विवेकशील साझाले ‘मोदी जी स्वागत छ तर नाकाबन्धी बिर्सिएका छैनौँ’ उल्लेख गर्दै ललितपुरस्थित पार्टी कार्यालयमा ब्यानर टाँगेको