
नेपालमा व्यापारघाटा चुलिनुको कारण अनावश्यक वस्तुको खपत हुनु पनि हो । स–साना कुरामा परनिर्भर हुने नेपाली शैलीले पनि थप व्यापारघाटा बढ्न मद्दत गरेको छ । चालु आर्थिक वर्षको ९२०७४÷७५० ९

नदीजन्य निर्माण सामाग्री पर्याप्त भएर जिल्ला बाहिर निर्यात भइरहेका बेला काम नगर्ने निर्माण ब्यवसायीहरुले भने निर्माण सामाग्री पर्याप्त नभएको र कर्मचारी को रबैयाका कारण काम ढिला भएको तर्क गरेका छन्

महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री थममाया थापाले बलात्कारीलाई आजीवन कारावासको सजाय हुनुपर्ने बताएकी छन् । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयममा बुधबार पत्रकार सम्मेलन गर्दै मन्त्री थापाले आफू मन्त्रालयमा

प्रदेश ४ को वर्षे अधिवेशन यही जेठ १६ गतेदेखि सुरु हुने भएको छ । प्रदेश प्रमुख बाबुराम कुँवरले जेठ १६ गतेदेखि प्रदेश सभाको दोस्रो अधिवेशन (वर्षे अधिवेशन) आहृवान गरेका हुन्

नेपाल सरकारका मन्त्रीहरुको सम्पती विवरण सार्वजनिक भएको छ । मन्त्रिपरिषद गठन भएको तीन महिनापछि प्रधानमन्त्री केपी शर्मा ओलीसहित मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक भएको हो । ओलीको सम्पत्ति विवरणमा २ वटा

उर्जा, जलश्रोत तथा सिँचाईमन्त्री वर्षमान पुन ‘अनन्त’ले उर्जा क्षेत्रको आधुनिक विकास नै समृद्धिको पहिलो आधार भएको स्पष्ट पारेका छन् । सरकारले अघि सारेको नीति तथा कार्यक्रमले उर्जा क्रान्तिको ढोका खुलेको

काम नगर्ने ठेकेदार ठेगान लगाउने गृहमन्त्रीको कदमसंगै गोरखाका प्रमुख जिल्ला अधिकारीले पनि काम नगर्ने ठेकेदारको नामावली संकलन गरेका छन् । विकास निर्माण सम्बन्धी काम गर्ने कार्यालयहरुसंग समन्वय गरी प्रजिअ नारायण

दरौँदी ः गोरखा प्रहरीले लागु औषध सहित दुई यूवालाई पक्राउ गरेको छ । जेठ ७ गते सोमबार सुराकीको आधारमा गोरखा नगरपालिका ५ दरबारमार्गका २५ वर्षिय बिमल मरहट्टा र २१ वर्षको

साँढे २ वर्ष अघि जिल्ला सदरमुकाममा सुरक्षा चुनौती थपिएको भन्दै बजारमा सिसि क्यामेरा जोडियो । जिल्ला प्रहरी कार्यालयको नेतृत्वमा तत्कालीन जिविस, नगरपालिका, उद्योग वाणिज्य संघ, होटल संघ, कपडा तथा फेन्सी

अब जिल्ला तहमा छ वटा कार्यालय मात्र रहने भएका छन् । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका प्रवक्ता सुरेश अधिकारीले संविधानअनुसार संघद्वारा सञ्चालित छ वटामात्र जिल्ला कार्यालय रहने बताए ।