
अनुपमा खनाल : सर्वोच्च अदालतले गोरखाको भिमसेन थापा, बारपाक सुलिकोट र आरुघाट गाउँपालिकालाई बराम जातीको विशेष, संरक्षीत वा स्वायत्त क्षेत्र निर्माण गर्न निर्देशन दिएको छ । करीब ९० प्रतिशत

गोरखा जिल्ला स्तरीय राष्टूपति रनिङ शील्ड खेलकुद प्रतियोगिता सुरु भएको छ । गोरखा नगरपालिका ८ को सरस्वती मावि आहालेमा एक कार्यक्रमका बिच प्रतिनिधिसभाका सांसद चूडामणि खड्काले प्रतियोगिताको उद्घाटन गरे

प्रदेश सरकारले गोरखा र तिब्बतको सीमानामा रहेको रुई भञ्ज्याङबाट निर्माण गर्न लागेको सडकको काम यस बर्ष हुन सकेन । वातावरणीय प्रभाव मूल्याङ्कन प्रतिवेदनलगायत बिभिन्न प्रक्रिया पूरा गर्न बाँकी रहेको

मिस जनजाति २०१९ को ताज गोरखाको दुर्गम गाउँ केरौंजाकी एलिजा गुरुङले पहिरिएकी छिन् । राष्ट्रिय नाचघर जमलमा भएको प्रतिष्पर्धामा नौ जनालाई पछि पार्दै गुरुङ मिस जनजातिको ताज पहिरिन सफल

दरौंदी : गोरखा नगरपालिकालाई पुर्ण खोप सुनिश्चितता घोषणा गरिएको छ । गोरखा नगरपालिका कार्यालयमा आयोजित कार्यक्रममा मेयर राजनराज पन्तले पूर्ण खोप सुनिश्चितता घोषणा गरे । नगर क्षेत्रमा घरधुरीसर्वेक्षण गरेर

पालुङटार नगरपालिकाले सहकारी कर्मीहरुका लागि अभिमुखिकरण कार्यक्रम सम्पन्न गरेको छ । नगरपालिकाले तयार पारेको सहकारी ऐन तथा अनलाइन मार्फत कारोबार गर्ने सफ्टवयरको प्रयोगका सन्दर्भमा सहकारीका अध्यक्षहरुलाई दुईदिने कार्यक्रमको आयोजना गरि

१. सडक गाउँपालिका भित्र सडक संजालले नछोएका सम्पूर्ण वस्तिहरुमा सडक संजाल पु¥याउने काम सम्पन्न भएकोले अब क्रमश स्तर वृद्धिको नीति लिईनेछ । “एक वार्ड एक मुख्य सडक” को निति

अनुपमा खनाल भीमसेन थापा गाउँपालिकाले सीमान्तकृत समुदायमा जन्मेका बच्चालाई एक हजार रुपैयाँ बचत सहित बैंक खाता खोलिदिने भएको छ । पाचौं गाउँसभामा आगामी आर्थिक बर्षको नीति तथा कार्यक्रम प्रस्तुत

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रवक्ता नारायणकाजी श्रेष्ठले पार्टी एकतालाई अन्तिम रुप दिने तयारी भएको बताएका छन् । नेकपाका दुई जना अध्यक्षले राजनितिक प्रतिबेदन तयार गरी सांगठनिक एकीकरणका बाँकी कामलाई

कार्यालय समयमै मादक पदार्थ सेवन गरेको आरोप लागेका गोरखाका प्रहरी प्रमुख एसपी भोला रावललाई प्रहरी प्रधान कार्यालयले सुर्खेत सरुवा गरेको छ । शुक्रबार पत्राचार गरी एसपी रावललाई प्रदेश प्रहरी