| आइतवार, कार्तिक २२, २०८३

सहकारीकर्मीलाई अभिमुखिकरण

पालुङटार नगरपालिकाले सहकारी कर्मीहरुका लागि अभिमुखिकरण कार्यक्रम सम्पन्न गरेको छ ।

नगरपालिकाले तयार पारेको सहकारी ऐन तथा अनलाइन मार्फत कारोबार गर्ने सफ्टवयरको प्रयोगका सन्दर्भमा सहकारीका अध्यक्षहरुलाई दुईदिने कार्यक्रमको आयोजना गरि सहजिकरण गरिएको हो । कार्यक्रममा नगरपालिका प्रमुख प्रशासकिय अधिकृत बिरेन्द्र देव भारती, गोरखा जिल्ला सहकारी संघका अध्यक्ष बाबुराम कोइराला, भिम बहादुर श्रेष्ठ, सरोज देवकोटा, चेतकुमारी श्रेष्ठ लगायतले सहजिकरण गरेका थिए

प्रतिक्रिया दिनुहोस्