
कास्कीको पोखरास्थित विभिन्न अस्पतालमा उपचाररत तीन जना कोरोना संक्रमितको मृत्यु भएको छ । गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा. विनोद विन्दु शर्माका अनुसार पोखरास्थित गण्डकी मेडिकल कलेज,

काठमाडौं उपत्यकासहित देशभरको तापक्रम घट्दै गएको छ। आज काठमाडौंको न्यूनतम तापक्रम यसवर्षकै सबभन्दा कम पाँच दशमलव छ डिग्री मापन गरिएको छ। बुधबार काठमाडौंको न्यूनतम तापक्रम छ दशमलव शून्य डिग्री थियो। मौसमविद्

देशका विभिन्न स्थानमा भएको छुट्टाछुट्टै दुर्घटनामा परी ५ जनाको मृत्यु भएको छ । धादिङ जिल्लाको धुनिबेशी नगरपालिका–८ खानिखोलास्थित सडकमा ना.६ ख ४९४७ नम्बरको ट्रकको ठक्करबाट सोही नगरपालिका–७ बस्ने रितेश तामाङको

पोखरा महानगरपालिकाका उप–प्रमुख मञ्जुदेवी गुरुङलाई कोरोना संक्रमण भएको छ। उप–प्रमुखलाई विहीबार कोरोना संक्रमण पुष्टि भएको हो। उप–प्रमुख गुरुङले आफूलाई कोरोना संक्रमण पुष्टि भएको जनाइन् । उप–प्रमुख गुरुङले आफ्नो स्वास्थ्य अवस्था

नारायणगढ–मुग्लिन सडकखण्डमा बुधबार मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने अर्का एक जना गम्भीर घाइते भएका छन्। इच्छाकामना गाउँपालिका–६ चेपाङडाँडास्थित सडकबाट मोटरसाइकल अनियन्त्रित भई त्रिशूली नदीमा खस्दा सो

बुद्ध जन्मस्थल लुम्बिनी आठ महिनापछि खुलेको छ । सरकारले गत शुक्रबार पर्यटकीय स्थलहरु खुला गर्ने निर्णय गरेसँगै अन्तर्राष्ट्रिय पर्यटकीयस्थल लुम्बिनी पनि खुलेको हो । पर्यटकका लागि खुला गरिएसँगै लुम्बिनीमा आन्तरिक

कोरोना र लकडाउनका कारण समस्यामा परेका उत्तरी गोरखाका तिब्बती सीमावर्ती गाउँबासीलाई चिनियाँ सरकारले राहत सामग्री प्रदान गरेको छ । चुमनुब्री गाउँपालिका वडा नं. १ सामागाउँ, साम्दो तथा वडा नं. ७

अमेरिकाका वैज्ञानिकले यस्तो टेस्ट किट विकास गरेका छन्, जसका माध्यमबाट घरमै आफैंले कोरोना जाँच्न सकिन्छ। नतिजा पनि ३० मिनेटमै आउने दाबी गरिएको छ। अमेरिकी सञ्चारमाध्यमका अनुसार त्यहाँकाे फुड एन्ड

काठमाडौं । दाङमा कालिज मार्न भरूवा बन्दुक पड्काउँदा एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बंगलाचुली गाउँपालिका–२ टाकुरेका स्थानीय ४१ वर्षीय भोजबहादुर घर्ती रहेका छन् । प्रहरीका अनुसार सोही ठाउँ

कोरोना भाइरस संक्रमणका कारण बुधबार पोखरामा एक पुरुषको मृत्यु भएको छ । स्याङ्जाको पुतलीबजार नगरपालिका–१३ का ४६ वर्षका उनको कात्तिक ३ गते विहान १ बजेतिर मृत्यु भएको गण्डकी प्रदेश कोरोना