| शनिबार, कार्तिक २८, २०८३

समाज

यातायात मजदुर संघको अध्यक्षमा शंकर श्रेष्ठ

नेपाल ट्रेड युनियन कांग्रेसमा आवद्ध नेपाल यातायात मजदुर संघको प्रथम जिल्ला अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले शंकर श्रेष्ठको अध्यक्षतामा ९ सदस्यीय समिति गठन गरेको छ । समितिको उपाध्यक्षमा कन्चन

भारतीय विदेश सचिव आज गोरखा आउने

भारतीय विदेश सचिव हर्षवद्र्धन श्रृङ्गला आज(शुक्रबार) गोरखा आउने भएका छन् । बिहिबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उत्रेपछि पत्रकारहरुसँग कुरा गर्दै सचिव हर्षवद्र्धनले शुक्रबार २०७२ सालको भूकम्पको केन्द्रविन्दू गोरखा जाने जानकारी दिएका

७५ लाख रुपैयाँ खर्च गरेर निर्माण भएको आइशोलेसन पाँच महिना नबित्दै हटाइयो

कोभिड १९ का बिरामी राख्नका लागि गत असार महिनामा ७५ लाख रुपैयाँ खर्च गरेर सञ्चालन गरिएको आइसोलेशनकेन्द्र हटाइएको छ । १० वटा पालिका तथा प्रदेश सरकारसंग रकम जुटाएर गत असार

रु. दुई लाख ७१ हजार सहित फुजेलबाट जुवाडे पक्राउ

गोरखा प्रहरीले दुई लाख ७१ हजार पाँच सय २० रुपैयाँ सहित जुवाडेलाई पक्राउ गरेको छ । गण्डकी गाउँपालिका वडा नम्बर ४ फुजेलबाट प्रहरीले गएराती उनीहरुलाई पक्राउ गरेको प्रहरी प्रमुख एसपी

छेकम्पारमा प्राचीन सामग्री खोज्ने शंकास्पद टोलीको बिगबिगी

प्राचीन सामग्री खोज्ने शंकास्पद टोली गाउँ चहार्न थालेपछि चुमनुब्री गाउँपालिका ७ छेकम्पारका बासिन्दा त्रसित भएका छन् । बिगत १५ दिनदेखि शंकास्पद टोली घरघरै चाहार्न थालेपछि गाउँले त्रसित भएका वडाअध्यक्ष पासाङफुञ्जो

पोखराबाट गाँजासहित ३ जना पक्राउ

कास्कीमा गाँजासहित तीन जना पक्राउ परेका छन् । लागू औषध कारोबार भइरहेको छ भन्ने गोप्य सूचनाको आधारमा खटिएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय कास्की मातहत

गोरखामा थप पाँच जनामा कोरोना संक्रमण पुष्टि

गोरखामा बिहिबार पाँच जनामा कोरोना संक्रमण पुष्टि भएको छ । गोरखा नगरपालिकामा एक जना र आरुघाट गाउँपालिकामा चार जना गरी पाँच जनामा कोरोना संक्रमण भएको स्वास्थ्य निर्देशनालयले जानकारी दिएको छ

भारतीय विदेश सचिव गोरखा आउने

भारतीय विदेश सचिव हर्षवद्र्धन श्रृङ्गला शुक्रबार गोरखा आउने भएका छन् । बिहिबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उत्रेपछि पत्रकारहरुसँग कुरा गर्दै सचिव हर्षवद्र्धनले शुक्रबार २०७२ सालको भूकम्पको केन्द्रविन्दू गोरखा जाने जानकारी दिएका

मेची महाकाली बुहारी संयुक्त आवाजले प्रजिअ मार्फत ज्ञापन पत्र बुझायो

बर्दिबास १४ महोत्तरीकी ६ वर्षिय गुलाब खातुन बलात्कारपछि हत्या भएको घटनाको छानबिन गरी दोषिलाई कडा कारवाही गर्न माग गरिएको छ । बिहिवार मेची महाकाली बुहारी संयुक्त आवाज गोरखाले प्रमुख जिल्ला

ट्रान्सपरेन्सी इन्टरनेसनलको प्रतिवेदन : नेपालमा भ्रष्टाचार झन् बढ्यो

५८ प्रतिशत नेपाली भन्छन्, ‘एक वर्षमा भ्रष्टाचार झन् बढेको छ ।’ एसियाली मुलुकमध्ये सबैभन्दा बढी जनताले भ्रष्टाचार बढेको विश्वास गर्ने देश नेपाल नै रहेको ट्रान्सपरेन्सी इन्टरनेसनलको ग्लोबल करप्सन ब्यारोमिटर एसियाले उल्लेख