| शनिबार, कार्तिक २८, २०८३

समाज

सिडेनद्वारा उमेद्ववारहरुको नामावली सार्वजनीक

प्रमुख प्रतिपक्ष दल नेपाली काग्रेंस निकट शुभेच्छुक संस्था सेन्टर फर डेमोक्रेटीक ईन्जिनियर्स नेपाल (सिडेन) को पुस ४ गते छैटौं कार्य समितिको लागि हुन गईरहेको निर्वाचनका लागि उम्मेद्वारहरुको प्रारम्भिक नामवली सार्वजनिक

५४२३ परीक्षणमा ८२१ जनामा कोरोना संक्रमण

 पछिल्लो २४ घण्टामा थप ८२१ जनामा कोरोना भाइरस संक्रमण भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५४२३ जनाको परीक्षणमा ५०४ महिला र ३१७ पुरुषमा संक्रमण पुष्टि भएको हो ।

गोरखा बौद्ध समाजको अध्यक्षमा गोपाल गुरुङ

गोरखा बौद्ध समाजको अध्यक्षमा गोपाल गुरुङ चयन भएका छन् । शनिवार भएको ११ औँ वार्षिक साधारण सभा तथा चौँथो अधिवेशनले ११ सदस्यिय नयाँ कार्य समिति सर्वसम्मत चयन गरेको हो ।

पोखरा विमानस्थलबाट नजिक रहेको डाँडा काट्न वातावरणीय प्रभाव मूल्याङ्कन शुरु

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको दक्षिण–पूर्वमा रहेको रिठेपानी डाँडा कटानका लागि वातावरणीय प्रभाव मूल्याङ्कन शुरु भएको छ । विमानस्थलले डाँडा कटानका लागि डिभिजन वन कार्यालय पोखरामा स्वीकृति मागेपछि वन कार्यालयले वातावरणीय प्रभाव मुल्याङ्कन

खाना पकाउने ग्याँस लिक हुँदा आगलागी

भक्तपुरको चाँगुनारायण-५ पिखेलस्थित एक घरमा आगलागी भएको छ । स्थानीय प्रदीप कार्कीको कच्ची ३ तले घरमा आइतबार राति ९ बजे खाना पकाउने ग्याँस लिक भएर आगलागी भएको हो । प्रहरी,

काठमाडौंमा थप एकजना कोरोना संक्रमितको मृत्यु

काठमाडौंमा थप एकजना कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ । वीरेन्द्रनगर-९, निवासी ४९ वर्षीय पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको हो । ती पुरुषको काठमाडौंस्थित ग्राण्डी इन्टरनेशनल अस्पतालमा उपचारको क्रममा मृत्यु

फेरि अर्का ताइवानी नागरिक गोरखामा धर्म प्रचार गर्दै

बिजनेश भिसामा आएर गोरखामा धर्म प्रचार गर्दै हिड्ने ताइवानी नागरिक मेङसेन चेङलाई गोरखाबाट निश्काशित गरेलगत्तै अर्का ताइवानी नागरिक गोरखामा धर्मप्रचार गरिरहेका छन् ।करिब ५५ बर्ष बताउने हङमिङ हङ संगठित रुपमा

३८ तोला सुन चोरेर भागेका पाँचजना ठमेलको डिस्कोबाट पक्राउ

काभ्रेको पाँचखालबाट ३८ तोला सुन चोरी गरेर भागेका ५ जना काठमाडौँको ठमेलबाट पक्राउ परेका छन् । उनीहरुलाई ठमेलस्थित ड्रागन डिस्कोबाट पक्राउ गरिएको महानगरीय प्रहरी वृत्त लैनचौरले जनाएको छ । ओखलढुंगा

चन्द्रागिरीस्थित मसिने भीरबाट मिनिट्रक खस्यो, २ जनाको घटनास्थलमै मृत्यु

चन्द्रागिरीमा मिनिट्रक दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ । चन्द्रागिरी नगरपालिका–२ स्थित मसिने भीरमा ना२क ३२३ नम्बरको मिनिट्रक सडकबाट ८०० मिटर तल खसेको हो । दुर्घटनामा तामाङ मरिण

सुत्नुअघि स्मार्टफोनको प्रयोग हुनसक्छ खतरनाक !

 दिनभरको काम गर्दा आँखालाई आराम गर्ने मौका मिल्दैन । त्यसैले सुत्नुअघि स्मार्टफोन प्रयोग गर्ने बानीले आँखालाई सुख्खा बनाउँछ ।  स्मार्टफोनको प्रयोग लामो समयसम्म प्रयोग गर्ने गर्दा आँखालाई निकै ह्रास पुर्याउँछ