
कास्की प्रहरीले प्रतिबन्धित लागूऔषधसहित तीन जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको गस्ती टोलीले चेकजाँचका क्रममा जिल्लाको पोखरा महानगरपालिका–११ काँहु भञ्ज्याङबाट उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ

दाङमा गुडिरहेको यात्रुबाहक बसमा आगलागी भएको छ । बसको ब्याट्री सर्ट हुँदा तुलसीपुरबाट नेपालगञ्ज जाँदै गरेको रा १ ख २३७४ नम्बरको बसमा आगलागी भएको हो । मानवीय क्षति भने नभएकोप्रहरीचौकी

गण्डकी प्रदेश सरकारले प्रदेशका ११ वटै जिल्लामा कृषि ज्ञान केन्द्र र भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका कार्यालय स्थापना गर्ने भएको छ । कृषि, पशुपालन तथा मत्स्यसम्बन्धी सेवा लिन

गत चैत ८ गतेदेखि बन्द गोरखाको प्रसिद्ध धार्मीक स्थल मनकामना केबलकार नौ महिनापछि सुचारु भएको छ । सुचारु भएको दिन आईतवार एक हजार जनाले केबलका चढेको स्टेशन म्यानेजर उज्वल शेरचनले

नयाँ सवारी चालक अनुमतिपत्र अझै दुई महिना नखुल्ने भएको छ। झण्डै नौ महिनादेखि बन्द रहेको सेवा तत्काल खुलाउँदा धेरै सेवाग्राहीको भीड लाग्ने र सङ्क्रमण फैलनसक्ने भनी तत्काल नखुलाउने गरी छलफल

पर्यटन मन्त्रालयलले सार्वजनिक बिदा हप्तामा २ दिन दिने गरी प्रारम्भिक निष्कर्ष निकालेको छ। सार्वजनिक बिदा हप्तामा २ दिन गर्ने सम्बन्धमा गठित समितिले २ दिन उपयुक्त हुने निष्कर्षसहित प्रारम्भिक मस्यौदा तयार

पछिल्लो २४ घण्टामा देशभर थप ८ सय ३० जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। आइतबार स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा थप ८ सय ३० जनामा कोरोना

स्थानीय तहहरुले नदीजन्य पदार्थको उत्खनन अनुमती नदिएको मौका छोपेर नदी, खोलाबाट अवैध उत्खनन गरी ढुङ्गा, बालुवा चोरी निकासी गर्ने क्रम गोरखामा बढेको छ । कुनैपनि पालिकाले नदी खोला, घाट, खानीबाट

नेपालमा थप कोरोना संक्रमणबाट दुई जनाको मृत्यु भएको छ । जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र बाँकेका फोकल पर्सन तेज वलीका अनुसार बाँके र डोटीका एक/एकजना कोरोना संक्रमितको मृत्यु भएको हो

गोरखामा एक जना पुरुष आफैँ चढेको बसले किचेर गम्भिर अवस्थापश्चात मृत्यु भएको छ । सिरानचोक गाउँपालिका–२ थालाजुुङ्गमा आफैँ चढेको बसले किचेर एक जनाको मृत्यु भएको हो । गोरखाबाट केराबारीतर्फ जाँदै गरेको ना३ख