| शुक्रबार, कार्तिक २७, २०८३

समाज

गणतन्त्र दिबसको अवसरमा गोरखा नगरपालिकामा सरसरफाई

गणतन्त्र दिबसको अवसरमा गोरखा नगरपालिका हातामा सरसफाई गरिएको छ । शनिवार गोरखा नगरपालिकाका केही जनप्रतिनिधि र कर्मचारी भएर कार्यालय हातामा सरसफाई गरिएको प्रमुख प्रशासकिय अधिकृत दिनेशराज पन्तले बताए । ‘कोरोना

बारपाकबाट सिकिस्त २६ वर्षिय महिलालाई उपचारका लागि काठमाण्डौँ लगियो

रुघाखोकी, ज्वरोका कारण सिकिस्त २६ वर्षिय केसुता घलेलाई उपचारका लागि हेलिकप्टरमा बारपाकबाट आज काठमाण्डौँ लगिएको छ । बारपाक सुलिकोट गाउँपालिका २ कोँजेकी महिला केही दिन देखि बिरामी थिईन । स्वास्थ्य

तनहुँमा पहिरोमा परी एक महिलाको मृत्यु

नहुँ व्यास नगरपालिकामा पहिरोमा परी एक महिलाको मृत्यु गएको छ । मृत्यु हुनेमा व्यास १, निर्मल पोखरीका ६२ वर्षीय सरस्वती घर्ती रहेको वडाध्यक्ष खरसिंह दरैले जानकारी दिए । पहिरोले घर

तनहुँमा जेठ २२ सम्म निषेधाज्ञा

तनहुँको निषेधाज्ञा आगामी सातासम्मका लागि लम्बिएको छ । जिल्ला कोभिड व्यवस्थापन समितिको शुक्रबार बसेको बैठकले यस्तो निर्णय गरेको हो । प्रमुख जिल्ला अधिकारी सागर आचायएको अध्यक्षतामा बसेको बैठकले तत्कालका लागि

बाढी पहिरोले गोठ बगाउँदा दर्जनौँ भेँडाबाख्रा, भैसी मरे

चारदिनदेखिको अविरल बर्षापछिको बाढी पहिरोले गोरखामा गोठ बगाउँदा दर्जनौँ भेँडा, गाईगोरु पुरेको छ । धार्चे गाउँपालिका १ हुलचुकमा दुईवटा गोठ पहिरोले पुर्दा ३० भन्दा धेरै भेँडा पुरिएको छ । सयभन्दा

बारपाकमा आज पनि ऐन्टिजेनबाट कोरोना परीक्षण हुँदै

सात सय २२ जनाको परीक्षण गर्दा ५८ जनाको ऐन्टिजेन रिपोर्ट पोजेटिभ आएको बारपाकमा आज पनि कोरोना जाँच हुँदैछ । समुदायमा कोरोना फैलिएको आशंकापछि प्रदेश, जिल्ला र गाउँपालिकाबाट खटिएका स्वास्थ्यकर्मीको तीनवटा

बारपाकमा सात सय २२ जनाको ऐन्टिजेन परीक्षण गर्दा ५८ जना पोजेटिभ

बारपाक सुलिकोट गाउँपालिका वडा नम्बर १ र २ बारपाकमा शुक्रवार सात सय ३२ जनाको ऐन्टिजेन परीक्षण गरिएको छ । ती मध्ये ५८ जनाको रिपोर्ट पोजेटिभ आएको गाउँपालिकाको स्वास्थ्य शाखाका प्रमुख

गोरखा अस्पताल र बारपाक स्वास्थ्यचौकीलाई अक्सिजन कन्सन्ट्रेटर

गोरखाली समाज युकेले गोरखा अस्पताल र बारपाक स्वास्थ्यचौकीलाई अक्सिजन कन्सन्ट्रेटर प्रदान गरेको छ । समाजले उपलब्ध गराएको सो सामग्री शुक्रबार गोरखा अस्पताल र बारपाक स्वास्थ्य चौकीमा पुगेर गण्डकी प्रदेशकी सांसद

फ्रेन्च संस्थाद्वारा गोरखा अस्पताललाई स्वास्थ्य सामग्री

फ्रान्सको एएफपीएन नामक सामाजिक संस्थाले गोरखा अस्पताललाई कोरोना संक्रमितको उपचारका लागि बिभिन्न स्वास्थ्य सामग्री प्रदान गरेको छ । संस्थाले पठाएको एकलाख ९० हजार रुपैया बराबरको स्वास्थ्य सामग्री शुक्रबार एक कार्यक्रमको

गोरखामा उद्दार गरिएको सालकबारे जानौं यी कुराहरु

गोरखाको आरुघाट गाउँपालिका ९ बाट स्तनधारी वन्यजन्तु कालो सालकको उद्धार गरिएको छ। आरुघाट पुल नजिकैबाट कालो सालकको उद्धार गरिएको डिभिजन वन कार्यालय गोरखाका सूचना अधिकारी महेश पौडेलले जानकारी दिए। सालक