| शुक्रबार, कार्तिक २७, २०८३

समाज

संक्रमण र मृत्युदर घट्दै, शनिवार ८९ प्रतिशत निको भए

केही दिनयता कोरोनाभाइरसबाट हुने दैनिक सङ्क्रमण र मृत्युदरमा कमी आउन थालेको छ भने सङ्क्रमण मुक्त हुनेको सङ्ख्याबढेको छ ।निषेधाज्ञा लागू गरिएको करिब दुई महिनामा कोरोना सङ्क्रमण र मृत्युदर घट्न थालेको

सल्लेरीका बाढी पिडितलाई राहत बितरण

दर्रौदी : चुमनुब्री गाउँपालिका ३ सल्लेरी का बाढी पिडितलाई राहत बितरण गरिएको छ । चुमनुब्री मिलन समाजको समन्वयमा सागाउँको बौद्ध सेतो गुमबका फक्चोक रिम्पोचेले करिब छ लाख रुपैयाँ बरावरको राहत

यातायात व्यवस्था विभागले अब दुई प्रकारका लाइसेन्स बाँड्ने

यातायात व्यवस्था विभागले अब दुई प्रकारको सवारी चालक अनुमतिपत्र वितरण गर्ने भएको छ। साउन १ गतेदेखि ट्रायल उत्तीर्ण गरेका चालकलाई परीक्षणकाल (प्रोभिजनल) र परीक्षणकाल उत्तीर्ण भएका चालकलाई स्मार्ट सवारी चालक

मनाङको तालगाउँमा राहत पुगेन, बाढीपीडित भन्छन् : सरकार कहाँ छ ?

हिमाली जिल्ला मनाङको नासों गाउँपालिका १ तालगाउँका बाढी पीडितले सरकारले चासो नदिएको बताएका छन् । जेठ ३१ गते सोमबार राती भीषण बर्षा हुँदा आएको बाढीले सिंगो तालगाउँ डुबानमा परेको थियो

अजिरकोट गाउँपालिकाको नीति तथा कार्यक्रम सार्वजनिक

गोरखाको अजिरकोट गाउँपालिकाले आर्थिक वर्ष २०७८÷०७९ का लागि नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । गाउँपालिका अध्यक्ष फणिन्द्र धितालले शनिबार आयोजित नवौँ गाउँ सभामा नीति तथा कार्यक्रम सार्वजनिक गरेका हुन्

प्रकोप प्रतिकार्य पूर्व तयारी खै ?

‘दिन उजेली सुती बिताई, रात उजेली बिस्कुन सुकाई’ भन्ने नेपाली उखान अहिले बाढी, पहिरोको प्रकोपका बेला निक्कै सान्दर्भिक बनेको छ । हालैको अबिरल बर्षा र त्यसपछिको बाढी र पहिरोका कारण

बूढीगण्डकीको बाढीले जगतको जलविद्युतमा क्षति, ७३ घरधुरी विद्युत बिहिन

बूढीगण्डकी नदीमा आएको बाढीले लघुजलविद्युत आयोजनामा क्षति पुगेको छ । भालुबन खोलाबाट निकालिएको बिजुली चुमनुब्री गाउँपालिका ३ को सल्लेरी, जगत र भालुबनका ७३ घरधुरीले प्रयोग गर्दै आएका थिए ।३८ किलोवाट

गोनपा १ का ६१९ घरधुरीलाई स्वास्थ्य सामग्री बितरण

गोरखा नगरपालिका वडा नम्बर १ मा शनिवार छ सय १९ लाई राहत बितरण गरिएको छ । वडा अध्यक्ष हिक्मत बहादुर कुँवर, ताप्ले स्वास्थ्य चौकी प्रमुख, पार्टीका प्रतिनिधि सहितको उपस्थितीमा सामग्री

चेम्बर अफ कमर्सको समन्वयमा २० वटा अक्सिजन कन्सनट्रेटर सहयोग

चेम्बर अफ कमर्स गोरखाले २० वटा अक्सिजन कन्सन्ट्रेटर सहयोग गरेको छ । जिल्ला भित्र आवश्यक परेका स्वास्थ्य संस्थामा पठाउने गरी स्वास्थ्य कार्यालयलाई शुक्रवार कन्सन्ट्रेटर सहयोग गरिएको चेम्बर अफ कमर्शका अध्यक्ष

गुड नेवर्स र पद्धतिद्धारा आरुघाट गाउँपालिकालाई मेडिकल सामग्री सहयोग

गुड नेवर्स इन्टरनेशनल र पद्धति बिकास सेवा केन्द्रले गोरखाको आरुघाट गाउँपालिकालाई मेडिकल सामग्री सहयोग गरेको छ । सामुदायिक बिकास परियोजना कोभिड १९ प्रतिकार्य कार्यक्रम मार्फत तीन लाख ४८ हजार रुपैयाँ