| शुक्रबार, कार्तिक २७, २०८३

समाज

उत्तरी गोरखा जाने बाटो झन झन जटिल बन्दै, खाद्यान्न हाहाकारको त्रास

बूढीगण्डकी कटान र डुबानले उत्तरी गोरखा जाने बाटो अबरुद्ध भएपछि सरकारले हेलिकोप्टरबाट तार जाली ढुवानी गरी बाटो मर्मत गर्ने प्रयास गरे पनि फेरि सो नदीले अन्य ठाउँमा क्षति गरेको छ

‘दुई महिनादेखि खाद्यान्न ढुवानी भएन, अहिले बाटो नै छैन’

निषेधाज्ञाका कारण दुई महिनादेखि खाद्यान्न ढुवानी हुन नसकेको उत्तरी गोरखामा दुई साता अघिको बाढीले आवतजावत ठप्प हुँदा खाद्यान्न अभाव हुन थालेको छ । कोरोना संक्रमणको डरले खच्चडबाट खाद्यान्न ढुवानी बन्द

गोनपा २ मा जेष्ठ नागरिकलाई थमर्स, बालवालिकालाई टिफिन बक्स

गोरखा नगरपालिका वडा नम्बर २ मा ७० वर्ष उमेर माथिका जेष्ठ नागरिकलाई थर्मस बितरण गरिएको छ । पानी, चिया लामो समय सम्म तातो रहने हुँदा सजिलोकालागि थर्मस बितरण गरिएको वडा

गोनपा १मा टपरी बनाउने मेसिन हस्तान्तरण

गोरखा नगरपालिका वडा नम्बर १ मा अकलादेवी महिला समुहलाई टपरी बनाउने मेसिन हस्तान्तरण गरिएको छ । उप प्रमुख सबल महिला नेतृत्व बिकास कार्यक्रम अन्र्तगत गोरखा नगरपालिकाकी उपप्रमुख बिनाकुमारी श्रेष्ठले बुधवार

सिर्दिबासमा आर्मीको हेलिकप्टरबाट ८५ क्विन्टल चामल ढुवानी

उत्तरी गोरखामा खाद्यान्न अभाव भएपछि नेपाल आर्मीको एमआई सेभेन्टिनबाट बुधवार ८५ क्विन्टल चामल ढुवानी गरिएको छ । गोरखा स्थित रिपुर्मदन गणबाट चार पटकमा हेलिकप्टरले चामल चुमनुब्री गाउँपालिका ३ सिर्दिबास (फिलिम)

पेट्रोलको मूल्य फेरि बढ्यो, ग्यास पनि महँगियो

नेपाल आयल निगमले मंगलबार फेरि पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको छ । निगमका अनुसार मंगलबार मध्यरातदेखि लागू हुनेगरी पेट्रोल डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर २ रुपैयाँ वृद्धि गरिएको हो । यससँगै काठमाडौं

सुनको भाउ फेरि बढ्यो

 सुनको भाउ आज बढेको छ । आज सुनको भाउ तोलामा चार सय रुपैयाँले बढेर ९२ हजार दुई सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुन तोलाको

नेपालमा बढ्न थाल्यो कोरोना सङ्क्रमण

जिल्लामा कोरोना भाइरसका सक्रिय सङ्क्रमितको सङ्ख्या बढ्दै गएको छ । जिल्लामा एक हजार १४ मा झरेको सक्रिय सङ्क्रमितको सङ्ख्या बढ्दै गएर एक हजार २७१ पुगेको हो । स्वास्थ्य कार्यालय चितवनको

नारायणगढ–मुग्लिन सडकखण्ड एकतर्फी सञ्चालन

नारायणगढ–मुग्लिन सडकखण्ड एकतर्फी सञ्चालनमा आएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख ओमप्रसाद अधिकारीका अनुसार बिहानैदेखि पहिरो पन्छाउने काम गरिएको र बिहान ९ बजेदेखि एकतर्फी सडक सञ्चालनमा आएको छ ।

सिरानचोकमा विद्यालयका परिचर अवकास हुँदा प्रोत्साहन रकमको ब्यबस्था

लामो समय विद्यालयको कार्यालय सहयोगीको रुपमा काम गरेका कर्मचारी (पिएन) सबै विद्यालयमा अस्थायी छन् । उनीहरुलाई स्थानीय तहले तोकेको तलबबाहेक अन्य सुविधा छैन । जति वर्ष सेवा गरेपनि रित्तो हात