| शुक्रबार, कार्तिक २७, २०८३

समाज

रोटरी तथा रोट्रयाक्ट क्लव अफ बज्र मनास्लुको पदस्थापन

गोरखास्थित रोटरी क्लव अफ बज्र मनास्लु तथा रोट्रयाक्ट क्लव अफ बज्र मनास्लुको बर्ष २०२१÷०२२ को नेतृत्वले शनिबार संयुक्त रुपमा पदस्थापन गरेका छन् । दुवै क्लवका बर्ष २०२०÷०२१ का अध्यक्ष तथा

एकतावद्ध कांग्रेस निर्माणगर्न गोरखामा भेला भएका युवानेताको जोड

गोरखामा भेला भएका नेपाली कांग्रेसको भातृ संस्था नेविसंघका पूर्व पदाधिकारी एवं नेताहरुले आसन्न १४ औँ महाधिवेशनबाट सुदृढ बैचारिक र एकताबद्ध कांग्रेस निर्माण गर्न आह्वान गरेका छन् । सातवटै प्रदेशका युवा

पूर्वप्रधानमन्त्री भट्टराईद्वारा पालुङटारको बाढी प्रभावित क्षेत्रको अवलोकन

पूर्वप्रधानमन्त्री डाक्टर बाबुराम भट्टराई गोरखाले पालुङटारको बाढी पहिरो प्रभावित क्षेत्रको स्थलगत अवलोकन गरेका छन् । सोही क्षेत्रबाट प्रतिनिधि सभा निर्वाचित भट्टराईले त्यहाँ जनताका लागि तत्काल उद्धार र राहत कार्यक्रम ल्याउन

गौबध मुद्धाका फरार अभियुक्त पक्राउ

गौबध मुद्धाका फरार अभियुक्त शुक्रबार पक्राउ परेका छन् । गोरखा जिल्ला अदालतबाट कैद सजाय तोकिएका तर फरार रहेका बारपाक सुलिकोट गाँउपालिका वडा नं ७ बस्ने ३० वर्षिय विकास सार्कीलाई पक्राउ

युनियन लाइफको आईपीओमा दोस्रो दिनसम्म करिब ३ गुणा बढी आवेदन

युनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको आईपीओमा दोस्रो दिनसम्म करिब तीन गुणा बढी आवेदन परेको छ । कम्पनीको बिक्री प्रवन्धक प्रभु क्यापिटलले दिएको जानकारी अनुसार दोश्रो दिन नै २.९४ गुणाले बढी

चीनबाट खरिद कोरोनाविरुद्धको खोप आजै पोखरा, बुटवल, हेटौडा पुर्‍याइँदै

चीन सरकारसँग खरिद गरेको कोरोनाविरुद्धको ८ लाख मात्रा भेरोसेल खोप शुक्रबार बिहान काठमाडौँ पाइपुगेको छ । चीनको सिनोफार्म कम्पनीबाट सरकारले ४० लाख मात्रा खरिदका लागि खरिद सम्झौता गरेको हो । 

तनहुँमा १७८ घरपरिवार पहिरोको उच्च जोखिममा

गत बुधबारदेखि परेको अविरल वर्षापछि तनहुँका विभिन्न क्षेत्रमा १७८ घरपरिवार उच्च जोखिममा रहेका छन् । घर जोखिममा रहेपछि आमा समूह, विद्यालय, छिमेकी र आफन्तजनकोमा शरण लिन बाध्य भएका छन् ।

चीनबाट ८ लाख डोज खोप नेपाल आइपुग्यो

सरकारले आठ लाख डोज कोरोना खोप चीनबाट नेपाल ल्याएको छ । नेपाल एयरलाइन्सको वाइडबडी जहाजबाट शुक्रबार बिहान भेरोसेलको आठ लाख डोज ल्याइएको हो । नेपाल सरकारले चीनको सिनोफार्म कम्पनीसँग ४०

भारतको केरलामा नया प्रजातिको जिका भाइरस भेटियो

भारतको केरलामा जिका भाइरस भेटिएको छ । त्याहाँ एक गर्भवतीलाई जिका भाइरसको सङ्क्रमण भएको पाइएको सञ्चारमाध्यमले जनाएका छन् । सङ्क्रमित गर्भवतीलाई ज्वरो आउने टाउको दुख्ने जस्ता समस्या देखिएपछि अस्पताल भर्ना

तनहुँमा खोलाले बगाएर मृत फेला

खोला तर्ने क्रममा बिहीबार बगाएर बेपत्ता भएका तनहुँका मैते नेपाली आज बिहान मृत फेला परेका छन् ।   जिल्लाको म्याग्दे गाउँपालिका–४ घुम्ती नजिकको खहरे खोला तर्ने क्रममा स्थानीयवासी ४५ वर्षीय