
साताको अन्तिम दिन बिहीबार शेयर कारोबार मापक नेप्से परिसूचक दोहोरो अंकले घटेको छ । नेप्से परिसूचक १८ दशमलव २४ अंकले घटेर ३ हजार १ सय ८० दशमलव ७८ अंकमा झरेको

छोराले मात्र काजक्रिया गर्नुपर्छ भन्ने सामाजिक मान्यतालाई तोड्दै आफ्नी आमाको मृत्यु पश्चात काजक्रिया गर्ने साहसिक छोरीलाई वर्षदिनको पढाई खर्चको व्यवस्था भएको छ । आमाको मृत्यु पश्चात शोकमा रहेको बेला पनि

भूतपूर्व ब्रिटिश गोर्खा संयुक्त संघर्ष समितिले तलव, भत्ता तथा सेवा, सुविधामा समानताको माग गर्दै बेलायतमा आमरण अनशन व्यक्तिहरुको जीवन रक्षाकोलागि बिहीबार राजधानीमा प्रदर्शन गरेका छन् । १४ दिनदेखि ज्ञानराज राई,

बिहीबार नेपाली बजारमा सुन तोलामा ४०० रुपैयाँ सस्तिएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार गत बुधबारको मूल्यमा सुन प्रतितोला ४०० रुपैयाँले घट्दै बिहीबार ९० हजार ८०० रुपैयाँ कायम भएको

पालुङ्टार नगरपालिका ९ सिस्नेरीका ४३ बर्षका राजाराम थापा मगर अहिले लण्डनको एउटा होटलमा छन् । उनलाई संयुक्त अधिराज्यले अफगानस्तानबाट उद्धार गरी संयुक्त अरब इमिरेट्स पु¥यायो । त्यहाँबाट फेरि दुई दिनअघि

मनसुनी वायुको प्रभावले अझै तीन दिन देशको अधिकांश स्थानमा वर्षा हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । मनसुनी वायुको प्रभावसँगै न्यून चापीय रेखा नेपालभन्दा केही दक्षिणतिर रहेको र

रोजगारीको सिलसिलामा अफगानिस्तानमा रहेका २८८ जना नेपालीको उद्धार गरिएको परराष्ट्र मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार मित्रराष्ट्रहरुको निरन्तर प्रयास र समन्वयमा २८८ जना नेपालीलाई उद्धार गरेर काठमाडौं ल्याइएको हो ।

गोरखा भित्रने नाकामा प्रहरीले निग्रानी बढाएको छ । जिल्ला प्रशासन कार्यालयले जारी गरेको निषेधाज्ञा उलंघन नगर्न आग्रह गर्दै नियम बिपरित चलेका सवारी साधनलाई प्रहरीले नियन्त्रणमा लिएको छ । गोरखा प्रवेश

उद्योगहरुले खाने तेलको मूल्य पुनः बढाएका छन् । पछिल्लो एक सातामा सबै प्रकारको खाने तेलको भाउमा बृद्धि भएको नेपाल खुद्रा व्यापार संघले जनाएको छ । अघिल्लो शनिवारयता मात्रै खाने तेलको

गोरखामा निषेधाज्ञा उलंघन गर्ने ३६ वटा सवारी साधन एकै दिन कारवाहीमा परेका छन् । सात वटा बोलेरो जिप, २५ वटा मोटरसाईकल, तीनवटा ट्रक र एउटा कारलाई कारवाही गरिएको जिल्ला प्रहरी