
तनहुँ र चितवन जोड्ने सो पुलको विच भागबाट पहिचान नखुलेका एक पुरुषले हाम फालेका थिए । देवघाटधामको झोलुङ्गे पुलबाट हाम फालेर एक जना वेपत्ता भएका छन । बुधबार साँझ ६ः४०

गोरखा नगरपालिका वडा नं ५ मा सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न भएको छ । आर्थिक वर्ष २०७७/०७८ मा वडाभित्र सञ्चालित कार्यक्रम तथा योजनाको समीक्षा तथा ०७८/०७९ मा सञ्चालन हुने कार्यक्रम तथा

उत्तरी गोरखाको लोक्पामा पहिरोमा १६ वटा खच्चड पुरिएको छ । मंगलवार चुमनुब्री गाउँपालिका ६ का चित्रबहादुर गुरुङको ८ र छेवाङ गुरुङको ८ वटा खच्चड पुरिएको डिएसपी प्रकाश दाहालले बताए ।

अजीरकोट गाउँपालिका १ स्थित नागेपोखरीमा धार्मिक तथा सांस्कृतिक मेला सम्पन्न भएको छ । नागपञ्चमीको अवसरमा सो पोखरीमा बिगतमा जस्तै यसबर्ष पनि धार्मिक तथा साँस्कृतिक मेला लागेको हो । अजीरकोट गाउँपालिका,

गोरखामा निषेधाज्ञा उलंघन गर्ने ६ वटा बोलेरो जिप र तीनवटा मोटरसाईकल कारवाहीमा परेका छन् । जिल्ला प्रशासन कार्यालयले जारी गरेको निषेधाज्ञा उलंघन गरेर चलेका ती सवारी साधन कारवाहीमा परेको ट्राफिक

तिब्बतसँग सीमा जोडिएका उत्तरी गोरखाको चुमनुब्री गाउँपालिकाका छेकम्पार, सामागाउँ र बिहीलगायतमा विगतका वर्षमा मनसुन अवधिमै पनि खासै वर्षा हुन्थेन । भारी वर्षा नहुने भएकाले माथिल्लो क्षेत्रमा बाढीपहिरोका घटना मनसुन अवधिमा विरलै

प्रमुख विपक्षी नेकपा एमाले विभाजित भएको छ । वरिष्ठ नेता माधवकुमार नेपालले आफ्नो नेतृत्वमा नयाँ दल ‘नेकपा एमाले समाजवादी’ बनाउने निर्णय गरेका हुन् । सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले बुधबार

बेलायती गोर्खा सैनिकहरुले गरेको आमरण अनशनप्रति आदिवासी जनजाति समुदायका विभिन्न १२ संगठनले ऐक्यवद्धता जनाएका छन् । आदिवासी जनजातिहरुको साझा संस्था नेपाल आदिवासी जनजाति महासंघसहितका संस्थाहरुले कूटनीतिक पहलमार्फत गोर्खाहरुको समस्या समाधान

शेयर कारोबार मापक नेप्से परिसूचक हालसम्मकै उचच विन्दुमा पुगेको छ । बुधबार नेप्से परिसूचक ३ हजार २ सय नजिक पुगेर नयाँ रेकर्ड कायम भएको हाे । यस अघि ३ हजार

गण्डकी प्रदेश सरकारले मन्त्रीहरुले मुख्यमन्त्रीको आलोचना गर्न नपाउने गरी आचारसंहिता बनाएको छ । मन्त्रिपरिषदले पारित गरेको ३० बुँदे आचारसंहितामा मन्त्रीले मुख्यमन्त्री, सरकारका नीति, कार्यक्रम र बजेटको विरुद्धमा बोल्ने नपाउने उल्लेख