| सोमवार, कार्तिक २३, २०८३

देशमा आज

तनहुँमा आगो ताप्दा पोलेर ९ वर्षे बालकको मृत्यु

 तनहुँमा आगो ताप्ने क्रममा पोलेर एक जना ९ वर्षीय बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा भिमाद नगरपालिका वडा नं. ७ अर्चलेका ९ वर्षीय सुभाष थापा रहेका जिल्ला प्रहरी कार्यालय

हावाडाँडा–लार्के सडकको धार्चे खण्डमा ढुङ्गाले लागेर मजदुरको मृत्यू

गोरखाको धार्चे गाउँपालिका ३ कालिपहिरोमा ढुङ्गाले लागेर बुधवार एक मजदुरको मृत्यू भएको छ । नेपाली सेनाले ट्रयाक खोल्दै गरेको हावाडाँडा– लार्के सडक खण्डको तातोपानी नजिकै काम गर्ने क्रममा लमजुङ घर

निर्वाचन नजिकिएसँगै सुरक्षा निगरानी थप चुस्त

आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन आउन अब ११ दिन बाँकी छ । निर्वाचनको मतदान गर्ने मिति नजिकिएसँगै सुरक्षा निगरानीलाई थप चुस्त पारिएको छ । यसपटक निर्वाचन

कैदीबन्दीका लागि कारागारमै मतदानको व्यवस्था

 यस पटक कैदीबन्दीका लागि कारागारमा मतदान गर्ने व्यवस्था गरिएको छ । प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगले सबै कारागार कार्यालयमा निर्वाचन मतदान केन्द्र बनाउने  केन्द्रीय कारागार सुन्धाराका प्रमुख

प्रचण्डविरुद्ध भोट मागेपछि गण्डकीका मन्त्री आचार्य बर्खास्त

गण्डकीका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले ऊर्जामन्त्री हरिशरण आचार्यलाई हटाउन प्रदेश प्रमुखसमक्ष पत्र पठाएका छन् । गोरखा–२ घर भएका आचार्यले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डविरुद्ध मत मागेको आरोप लागेपछि

आज ग्रस्तोदित चन्द्रग्रहण, करिब एक घण्टा २३ मिनेट लाग्ने

 मङ्गलबार (आज) ग्रस्तोदित खग्रास चन्द्रग्रहण लाग्दै छ । आज बेलुकी ०५ः११ बजे चन्द्रोदय हुँदादेखि नै ग्रहण लागेर नै उदय हुने भएकाले ग्रस्तोदित चन्द्रग्रहण भनिएको हो। ग्रहणले पूरै चन्द्रमा ढाक्ने भएकाले

गायक प्रकाश दूतराजले गरे अष्ट्रेलियामा आत्महत्याको प्रयास

गायक प्रकाश दूतराजले आत्महत्या प्रयास गरेका छन् । सांगीतिक कार्यक्रमको लागि अष्ट्रेलियाको ब्रिसबेन पुगेका उनले आफू बसेको होटलमै झुण्डिने प्रयास गरेको स्रोतले जनाएको छ । उक्त घटना स्थानीय समयानुसार आइतबार

जाडोमा छालालाई सुख्खापन हुनबाट यसरी जोगाऔँ

जाडो याममा छालामा धेरै प्रकारका समस्या देखा पर्ने गर्छन् । यस याममा छाला सुख्खा, हावा अनि चिसोले एलर्जी, फुस्रो हुने लगायतका समस्या देखिने गर्छ । यद्यपि यस याममा अधिकांशले अनुहार

जनताको अपेक्षाअनुसार गुणात्मक फड्को मार्न सकेनौँ : वरिष्ठ उपाध्यक्ष श्रेष्ठ

नेकपा (माओवादी केन्द्र)का वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले देशले नेपाली समाजको आवश्यकता, अपेक्षा र नेपालको संविधान र परिवर्तन निर्देशअनुसार गुणात्मक फड्को मार्न नसकेको बताएका छन् ।  बिहीबार काठमाडौँमा भएको गोरखा जिल्लाका

बाबुराम
निर्वाचनले प्रतिगामी शक्तिलाई निर्णायक धक्का दिनेछ : डा.भट्टराई

नेपाल समाजवादी पार्टीका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री डा.बाबुराम भट्टराईले आगामी निर्वाचनमा प्रतिगामी शक्तिलाई परास्त गर्न नसके संघीय लोकतान्त्रिक गणतन्त्र गुम्ने खतरा रहेको बताएका छन् । अध्यक्ष भट्टराईले ६५ वर्ष लडेर