| सोमवार, कार्तिक २३, २०८३

देशमा आज

सुनको मूल्य घट्यो

सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य अघिल्लो कारोबार दिनका तुलनामा प्रतितोला रु. एक सयले घटेर रु. ९७ हजार दुई सय कायम भएको छ ।  सुनको मूल्य अघिल्लो आइतबार प्रतितोला रु.

घट्यो पेट्रोलियम पदार्थको खपत

पछिल्लो समय पेट्रोलियम पदार्थको खपतमा कमी आउन थालेको छ । नेपाल आयल निगमले गत आर्थिक वर्षको तुलनामा चालु आवमा पेट्रोलियम पदार्थकाे खपत कम भएको जानकारी दिएको छ । यसअघि चाडपर्व

तनहुँमा निर्वाचनको सामग्री बुझाउने काम मात्र बाँकी

मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि तनहुँमा तयारी पूरा भएको छ । निर्वाचनका लागि आवश्यक कर्मचारी नियुक्ति, तालिम सकेपछि अब सामग्री बुझाउने काम मात्र बाँकी रहेको

मैले देशकै नेतृत्व गर्ने सम्भावना छ : प्रचण्ड

पूर्वप्रधानमन्त्री, गोरखा २ का उम्मेदवार पुष्पकमल दाहाल(प्रचण्ड)ले आफूले देशकै नेतृत्व गर्ने सम्भावना रहेको बताएका छन् । गोरखा १ को घैरुङमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले आफूले आर्थिक क्रान्तिको सुरुवात

जिताएर पठाइदिनुस्, बजगाईँ र न्यौपानेलाई मन्त्री बनाउँछु : प्रचण्ड

पूर्व प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले गोरखा १ का प्रतिनिधिसभाका उम्मेद्वार राजेन्द्र बजगाईँ र क्षेत्र नं. १ खका प्रदेश सभाका उम्मेद्वार नन्दप्रसाद न्यौपानेलाई मन्त्री बनाउने बचन दिएका छन् ।

रवि लामिछानेको चुनाव प्रचारमा प्रयोग गरिएको गाडी मुग्लिङ सडक खण्डमा तोडफोड

चितवनबाट प्रतिनिधिसभा सदस्यको निर्वाचनमा सहभागी रवि लामिछानेको चुनाव प्रचारमा प्रयोग गरिएको गाडीमा ढुंगा प्रहार भएको छ । मुग्लिङ सडक खण्डमा गाडी तोडफोड भएको सूचना आएको चितवनका एसपी नवराज अधिकारीले बताए

तनहुँका अवैध क्रसर : दलकै चन्दादाता, चुइँक्क बोल्दैनन् नेता !

 पोखराबाट काठमाडौंतर्फ जाँदा कास्कीको सीमाना कटेर तनहुँ प्रवेश गर्नेवित्तिकै टिपरका लस्कर देखिन्छन् । पृथ्वी राजमार्ग र आसपासका बस्ती धुलाम्मे छ, सेती नदीमा धमिलो पानी बगेको छ । राजमार्ग क्षेत्र धुलाम्मे

निर्वाचनको सरगर्मी उत्साहजनक र वातावरण शालिन : निर्वाचन आयोग

देशभर हिउँदे चिसो बढेसँगै आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको चुनावी सरगर्मीको राप भने ह्वात्तै बढेको छ । पछिल्ला केही दिनयता निर्वाचन प्रचारप्रसारको काम सञ्चार माध्यमबाट

मैले भोट किन हाल्ने ?

आजभन्दा २६ वर्ष अगाडिको कुरा हो । यो अवधि मेरो लागि एक युग हो । म क्यानडाको नोभास्केशिया राज्यको एण्टी गोनिस भन्ने ठाउँमा पढ्दैथिएँ । सो राज्यको हेलिफ्याक्सलाई संसारले खासै

निर्वाचनका दिन यी सवारी साधनहरु चल्न पाउने छन्

आगामी मंसिर ४ गते अत्यावश्यकीय सेवाका सवारी साधन सञ्चालन गर्न दिइने भएको छ। निर्वाचन आयोगले निर्वाचनको दिन सवारी साधन प्रयोग गर्न पाउनेहरुको सूची सार्वजनिक गरेको हो। यस्तो छ सूची :