
तमू (गुरूङ) सञ्चारकर्मी संघ, नेपाल (एट्जोन)ले ६ जना पत्रकारलाई पुरस्कृत गरेको छ । हरेक वर्ष वितरण हुने ‘तमू पत्रकारिता पुरस्कार’बाट विभिन्न शीर्षकमा देशभरका ६ जना पत्रकार तथा सञ्चारकर्मीहरूलाई पुरस्कृत गरिएको

नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ उपप्रधानमन्त्रीसहित परराष्ट्र मन्त्री बन्ने भएका छन्। नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज अपरान्ह ४ बजे शपथ लिएसँगै मन्त्री श्रेष्ठले पनि शपथ लिने कार्यक्रम

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले उपप्रधानमन्त्रीसहित गृह मन्त्रीमा आफ्नो दाबी रहेको बताएका छन्। आज सत्ता गठबन्धनको बैठकमा सहभागी भएर बाहिरिँदै गर्दा सभापति लामिछानेले पत्रकारहरूले सोधेको प्रश्नको जवाफ दिँदै उपप्रधानसहित गृह

नेपाल समाजवादी पार्टीका अध्यक्ष डा.बाबुराम प्रधानमन्त्रीको सपथसँगै केही मन्त्रीहरूको पनि सपथ गर्ने गरी सत्ता गठबन्धनको बैठकमा छलफल जारी रहेको बताएका छन् । नयाँ बानेश्वरस्थित बैठकस्थलबाट बाहिरिने क्रममा डा.भट्टराईले छलफल जारी

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले आफूहरु अहिलेको राजनीतिको खेलमा फुटबलर एम्बाप्पेजस्तो मात्र भएको टिप्पणी गरेका छन् । पोखरामा चलिरहेको लिटरेचर फेस्टिबलमा शर्माले सो टिप्पणी गरेका हुन् । ‘राजनीतिमा सामाजको ऐना’

नेकपा माओवादी केन्द्रबाट नारायणकाजी श्रेष्ठ उपप्रधानमन्त्री बन्ने भएका छन् । आज बिहान बसेको माओवादी पदाधिकारी बैठकले श्रेष्ठलाई उपप्रधानमन्त्री बनाउने निर्णय गरेको हो । श्रेष्ठ राष्ट्रिय सभा सदस्य छन् । श्रेष्ठले

गत मङ्सिर ४ मा सम्पन्न निर्वाचनमा प्रतिनिधिसभामा सबैभन्दा ठुलो दल बनेको नेपाली कांग्रेस अन्ततः प्रतिपक्षमा बस्ने भएको छ । सत्तारुढ गठबन्धनमा भागबण्डाको विषयमा सहमति नजुटेपछि माओवादी केन्द्र आइतबार एकाएक एमालेसँग

सरकार गठनका लागि दाबी गर्ने आज अन्तिम दिन । बहुमतसहित सरकारको नेतृत्वको दाबी गरेर आउन राष्ट्रपति विद्यादेवी भण्डारीले दिएको आज साँझ पाँच बजेसम्मको समयसीमा सकिंदैछ । राष्ट्रपति भण्डारीले यही पुस

आज क्रिसमस डे । हरेक वर्ष २५ डिसेम्बरमा येशु ख्रिष्टको जन्मदिनको खुसियाली मनाउने परम्पराअनुसार नेपालसहित संसारभरका क्रिश्चियन धर्मालम्बीले क्रिसमस मनाउँदैछन् । २००० वर्षअघि जेरुसेलमको बेथलेहममा कन्या मारियमको कोखबाट येशुको जन्म

लम्जुङका सांसदहरुले राइनासटार सिँचाइ आयोजनालाई दुश्प्रभाव नपर्ने गरी जलविद्युत आयोजनाको काम गर्न चम्पावती हाइड्रोपावर कम्पनीलाई आग्रह गरेका छन् । लम्जुङबाट प्रतिनिधिसभा, राष्ट्रियसभा तथा प्रदेशसभामा प्रतिनिधित्व गर्ने आठजना सांसदहरुले बिहिबार संयुक्त