| सोमवार, कार्तिक २३, २०८३

देशमा आज

मानवसेवा आश्रमको १३ औँ ज्ञान हस्तान्तरण कार्यक्रम रुपन्देहीमा हुने

परिवर्तनका संवाहक शक्ति हुन् युवा,रुपान्तरणको निर्णायक पात्र हुन् युवा,राष्ट्रको विकास र उत्थानको प्रतिनिधि पात्र हुन युवा,राष्ट्रको प्रतिष्ठा र गौरव हुन युवा !!! मानवसेवा आश्रमले आफ्नो ११औँ वार्षिकोत्सवका अवसरमा १३ औँ

गोरखामा भेटिएको क्वार्ज क्रिस्टल गोरखकाली मन्दिरमा राख्ने सरकारको निर्णय

गोरखामा भेटिएको क्वार्ज क्रिस्टल गोरखामै राख्ने सरकारले निर्णय गरेको छ । मंगलबार बसेको मन्त्री परिषदको बैठकले यस्तो निर्णय गरेको बारे जानकारी आएको गोरखा नगरपालिकाका मेयर कृष्ण रानाले जानकारी दिए ।

हिक्लुङ पुल त्रिशुलीले क्षतिग्रस्त

आइतबार दिनभर पानी परेपछि त्रिशुलीमा आएको बाढीले हिक्लुङको झोलुंगेपुल नाघेको छ । आइतबार राती त्रिशुली बाढीको उच्च बहावले झोलुंगेपुल क्षतिग्रस्त बनाएको स्थानीय भीमलाल चेपाङले जानकारी दिए । ‘गएराति त्रिशुलीमा यति

तीन दिन अत्यधिक वर्षाको आकलन, बाढीपहिरोको जोखिम

दुई दिन थामिएको झरी शनिबारबाट फेरि सुरु हुने आकलन जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले गरेको छ । महाशाखाले शुक्रबार विशेष बुलेटिन जारी गर्दै नेपालनजिक रहेको न्यूनचापीय रेखा

आदिवासी जनजातिको हकअधिकारमा सरकार संवेदनशील छ : मुख्यमन्त्री पाण्डे

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले आदिवासी जनजातिको हकअधिकारको विषयमा प्रदेश सरकार संवेदनशील रहेको बताउनुभएको छ । विश्व आदिवासी दिवसका अवसरमा आज शुभकामना सन्देश व्यक्त गर्दै उहाँले जातीय विविधता भएको गण्डकी

लोक गायक रिजालको ‘अब त मै सानु रैन’ बोलको तीज गीत बजारमा

लोक गायक तथा लेखक घनश्याम रिजालको ‘अब त मै सानु रैन’ बोलको तीज गीत बजारमा आएको छ । रिजालसहित चोलेन्द्र पौडेल र लक्ष्मी वानियाँको स्वरमा सजिएको उक्त गीतमा वर्तमान देशको

सोमबार नेपाली बजारमा सुनको मूल्य सामान्य घटेको छ । 

सोमबार नेपाली बजारमा सुनको मूल्य सामान्य घटेको छ।  अघिल्लो दिन अर्थात् आइतबार प्रतितोला तीन सय रुपैयाँ बढेको सुनको भाउ आज प्रतितोला एक सय रुपैयाँ घटेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका

छानबिन भए पूर्ण रूपले सहयोग गर्ने डा. भट्टराईको प्रतिबद्धता

सर्वोच्च अदालतले ललिता निवास जग्गा प्रकरणमा मन्त्रिपरिषद्बाट निर्णय गर्नेहरूमाथि पनि अनुसन्धान गर्न आदेश दिएसँगै पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले निर्देशनअनुरूप छानबिन भएमा त्यसमा पूर्ण रूपले सहयोग गर्न प्रतिबद्धता जाहेर गरेका छन्

सुनको मूल्य बढ्यो, चाँदीको स्थिर

आइतबार सुनको मूल्य बढेको र चाँदीको मूल्य स्थिर छ । नेपाल सुन चाँदी व्यवसायी महासंघकाअनुसार आज सुनको मूल्य तोलामा ३ सय रुपैयाँले बढेर एक लाख १२ हजार ५ सय रुपैयाँ

आजदेखि ३ दिन झरी पर्ने सम्भावना, बाढी–पहिरोको जोखिम

आज, भोलि र पर्सि झरीको सम्भावना रहेको मौसमविद्ले बताएका छन् । बाग्मती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही ठाउँमा बिहानैदेखि पानी परिरहेको छ । गएराति बाग्मती, गण्डकी, कर्णाली, सुदूरपश्चिम