| सोमवार, कार्तिक २३, २०८३

देशमा आज

एमसीसीविरुद्ध विप्लव नेतृत्वको नेकपाले आन्दोलनको घोषणा

नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपाले अमेरिकी अनुदान सहयोग सम्बन्धी परियोजना (एमसीसी) को विरोधमा आन्दोलनको कार्यक्रम घोषणा गरेको छ । शुक्रबार बसेको नेकपाको स्थायी कमिटी बैठकले संयुक्त गोष्ठी र मार्चपासका कार्यक्रम

चिनियाँ ठेकेदारको सुस्त कामले मुग्लिन–पोखरा सडकको काम म्यादभित्र सम्पन्न नहुने

चिनियाँ कम्पनीसँग ठेक्का लिएको मुग्लिन–आबुखैरेनी–पोखरा सडक खण्डको समयसीमा सकिन लागे पनि आयोजनाको काम अलपत्र परेको छ । ३० जनवरी २०२१ मा ठेक्का हस्ताक्षर भई अप्रिल २०२४ मा प्रारम्भिक सम्पन्न गर्ने

उड्ययन प्राधिकरणले मिडियालाई स्पष्टीकरण सोध्नु प्रेस स्वतन्त्रतामाथिको अनुचित हस्ताक्षेप : उच्च अदालत

पाटन उच्च अदालतले नेपाल नागरिक उड्डयन प्राधिकरणले अन्नपूर्ण पोष्ट पत्रिकामा प्रकाशित सामग्री उपर स्पष्टीकरण सोध्नु गैरकानुनी र प्रेस स्वतन्त्रताविरुद्धको गतिविधि भएको ठहर गरेको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले पत्रिकामा

पूर्णिमायाको न्यायका लागि चितवनका गुरूङ संघसंस्थाद्वारा प्रमुख जिल्ला अधिकारीलाई ध्यानाकर्षण

चितवनका गुरूङहरूले नेपाल सरकारका पूर्वसचिव भीम उपाध्यायलाई तत्काल कारवाही गर्न माग गर्दै चितवनका प्रमुख जिल्ला अधिकारी भूपेन्द्र थापाको ध्यानाकर्षण गराएका छन्। सामाजिक सञ्जालमार्फत आफ्नो व्यक्तिगत छवि धमिल्याउने काम गरेको भन्दै

भारतको ‘चन्द्रयान-३’ चन्द्रमामा सफलतापूर्वक अवतरण

भारतको चन्द्रयान-३ चन्द्रमाको सतहमा बुधबार साँझ सफलतापूर्वक अवतरण भएको छ । भारतले चन्द्रमाको दक्षिणध्रुवमा अवतरण गराएको हो । यो क्षेत्रमा हालसम्म कुनै पनि मुलुकका यान पुगेका छैनन् । चन्द्रमाको सतहमा यसअघि अमेरिका, रुस र

धादिङ बस दुर्घटना : ८ जनाको मृत्यु, १७ घाइतेको उद्धार

धादिङको गजुरी गाउँपालिका वडा नम्बर २ मा भएको यात्रुवाहक बस दुर्घटनामा परी ८ जनाको मृत्यु भएको छ। मृत्यु भएकाहरूको नाम खुलिसकेको छैन। घटनास्थलबाट प्रहरीले १७ जनाको उद्धार गरेको छ। जसमध्ये

धादिङ बस दुर्घटना : गोताखोरसहित ४२ जना सशस्त्र प्रहरी परिचालन

धादिङमा बुधबार भएको बस दुर्घटनापछि सशस्त्र प्रहरीले ४२ जनशक्ति परिचालन गरेको छ। सशस्त्र प्रहरीका सहायक प्रवक्ता डिएसपी शैलेन्द्र थापाले सशस्त्र प्रहरी बल नेपाल बिपद् ब्यबस्थापन सुरक्षा वेश आदमघाटबाट डीएसपीको कमाण्डमा

नारायणगढ– मुग्लिङ सडक एकतर्फी सञ्चालनमा ल्याउने तयारी

सोमबार राती ८ः३० बजे देखि पहिरोको कारण अवरुद्ध बनेको नारायणगढ–मुग्लिङ सडक अन्य अवरोध नभए मङ्गलवार अपराह्न सम्म एकतर्फी खोल्न सकिने सडक डिभिजन भरतपुरले जनाएको छ । सडक डिभिजन भरतपुरका प्रमुख

बन्दीपुर केबलकार असोजदेखि सञ्चालन गरिने

बन्दीपुर केबलकार एण्ड टुरिजमले निर्माण गरिरहेको बन्दिपुर केबलकारको निर्माण कार्य सम्पन्न भएको छ । तनहूँ जिल्लाको बन्दीपुर गाउँपालिका–४ ठूल्ढुङ्गामा तल्लो स्टेशन र सोही वडाको बरालथोकसम्मको एक हजार सात सय मिटर

हेलिकप्टरमा कागबेनी जाने पैसाले बाढीपीडितलाई सामान किनेर पठाए : मुख्यमन्त्री पाण्डे

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले जनतालाई सरकारविहीन छु भन्ने अवस्था आउन नदिने प्रतिबद्धता जनाएका छन्। गण्डकी प्रदेशसभामा बाढी पहिरोले पुर्याएको क्षती सम्बन्धि जरुरी सार्वजनिक महत्वको प्रस्ताव माथिको छलफलमा प्रदेशसभा सदस्यले