| सोमवार, कार्तिक २३, २०८३

देशमा आज

दशैँमा बन्दीपुरमा केबुलकार सरर…

तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा निर्माणाधीन केबुलकार दशैँसम्म सञ्चालनमा आउने भएको छ । दशैँमा सर्वसाधारणलाई केबुलकार चढाउने योजनाबमोजिम धमाधम काम भइरहेको हो । पहिलो चरणअन्तर्गतका काम लगभग सकिएकाले दशैँमा केबुलकार सञ्चालन

कक्षा ११ को गुणस्तरमा चुनौती

कक्षा ११ को परीक्षा सञ्चालन तथा नतिजा गर्ने जिम्मेवारी सम्बद्ध विद्यालयलाई नै दिइएपछि त्यसको गुणस्तर कायम राख्न चुनौतीपूर्ण हुने देखिएको छ ।यसअघि राष्ट्रिय परीक्षा बोर्डले परीक्षा सञ्चालन, नतिजा प्रकाशन गर्ने

२८ करोड ५० लाख बढी तिर्ने गरी युरिया मल खरिद गर्न सम्झौता

 एक मेट्रिक टनमा साढे ९ हजार रुपैयाँ थप रकम तिर्नेगरी कृषि सामग्री कम्पनीले ३० हजार मेट्रिकटन युरिया मल खरिद गर्न ठेक्का सम्झौता गरेको छ । जोशी बिज हाउस नामक मल

चितवन मेडिकल कलेजमा पहिलो पटक कलेजो प्रत्यारोपण

चितवनको चितवन मेडिकल कलेजमा राजधानी काठमाडौं बाहिर पहिलोपटक कलेजोको सफल प्रत्यारोपण गरिएको छ । कलेजले बिहीबार बिहान भरतपुर पत्रकार सम्मेलन गरी भरतपुर महानगरपालिका वडा नं. १० निवासी ५४ वर्षकी धनकुमारी

भारतमा भेटियो कोभिड१९ को ‘डबल म्युटेन्ट’ भेरियन्ट

भारतमा कोरोना भाइरसको नयाँ भेरियन्ट भेटिएको छ । त्यहाँको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालय नयाँ प्रकारको कोभिड—१९को ‘डबल म्युटेन्ट’ भेरियन्ट भेटिएको जनाएको हो । यो डबल भेरियन्ट भारतका १८ राज्यहरुमा

यही शैक्षिक सत्रदेखि स्थानीय पाठ्यक्रम लागू गर्दै कामपा

 काठमाडौँ महानगरपालिकाले आधारभूत तहको स्थानीय पाठ्यपुस्तक यही चैतको तेस्रो सातादेखि लागू गर्ने भएको छ । कामपाको २०७७ असोजमा बसेको १९औँ कार्यपालिका बैठकले यही शैक्षिक सत्रदेखि स्थानीय भाषाको पुस्तक लागू गर्ने

रातो हाब्रेको छालासहित तीन पक्राउ

रातो हाब्रेको छालासहित महाकुलुङ गाउँपालिकाबाट तीन जना पक्राउ परेका छन् । सात रातो हाब्रेका छाला र पाँच पासोसहित उनीहरुलाई सोमबार साँझ प्रहरी निरीक्षक मन्दीप चौहानको टोलीले घरैबाट पक्राउ गरेको हो

एमालेको पार्टी कार्यालय अब थापाथलीमा रहने

नेकपा एमालेको पार्टी कार्यालय वैशाख १ देखि थापाथलीमा सर्ने भएको छ । थापाथली हाइटमा सेन्ट जेभियर्स कलेजनजिकैको भवनमा एमालेको पार्टी कार्यालय सर्न लागेको हो । उक्त भवनको बुधबार एमाले अध्यक्ष

मुख्यमन्त्री राईविरुद्धको अविश्वासको प्रस्ताव फिर्ता लिन एमालेको निर्देशन

प्रदेश १ को सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (एमाले)को संसदीय दलको बैठकले मुख्यमन्त्री शेरधन राईविरुद्ध अविश्वासको प्रस्तावमा हस्ताक्षर गर्ने दलका सांसदहरुलाई हस्ताक्षर फिर्ता गर्न निर्देशन दिएको छ ।बुधबार बसेको संसदीय

बर्सेनि थपिँदै क्षयरोगका बिरामी

न‍ेपालमा हरेक वर्ष क्षयरोगका बिरामी थपिने गरेको एक तथ्यांकले देखाएका छन् । आर्थिक वर्ष २०७५/७६ मा सम्पन्न क्षयरोग प्रिभ्यालेन्स सर्वेक्षणका अनुसार नेपालमा प्रत्येक वर्ष करिब ६९ हजार जना नयाँ क्षयरोगका बिरामी