| सोमवार, कार्तिक २३, २०८३

देशमा आज

कागवेनीको निरीक्षण गर्दै मुख्यमन्त्री पाण्डेले भने : ‘पुन निर्माणमा सबै प्रयास केन्द्रित हुनेछ’

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले मुस्ताङको कागवेनी क्षेत्रको पुन निर्माणकालागि गण्डकी प्रदेश सरकारले सबै प्रयास केन्द्रित गर्ने बताएका छन् ।  ‘प्रदेश सरकारको स्रोत साधनले भ्याएसम्म सघाउने र दातृ निकायसँग पनि

उत्तरी गोरखावासीलाई ‘बोर्डर पास’ वितरण शुरु

उत्तरी गोरखाको चुमनुव्री गाउँपालिकाका स्थानीयलाई चीनको सीमा प्रवेश अनुमती पत्र (बोर्डर पास) वितरण शुरु भएको छ । वडा नम्वर ३ फिलिमको सिर्दिवास स्थित इलाका प्रशासन कार्यालयबाट बुधवार पास वितरण कार्य

दुई सातामा सुनको मूल्य छ हजार घट्यो

बजारमा दुई साताको अवधिमा सुनको मूल्य तोलामा छ हजार चार सय रुपियाँले घटेको छ । अन्तर्राष्ट्रिय बजारमा पछिल्लो समय सुनको मूल्य घट्दै गएपछि त्यसको प्रभाव स्थानीय बजारमा पर्न गएको हो

चामल, मैदा, चिउरा र खानेतेलको होलसेल मूल्य घट्यो

दशैं तिहार जस्ता चाडपर्व नजिकिए पनि उल्लेख्य व्यापार नभएपछि खाद्यान्न उत्पादकहरूले केही खाद्यान्नको मूल्य घटाएका छन् । पछिल्लो दुई साताको अवधिमा प्रमुख खाद्यान्नहरू चामल, खानेतेल, चिउरा र मैदा तथा आँटाको

विहीबारसम्म हल्कादेखि मध्यम वर्षाको सम्भावना

हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानमा अवस्थित रहेको छ । साथै नेपालमा हाल भारतको झारखण्ड आसपासको क्षेत्रमा रहेको न्यूनचापीय क्षेत्रको समेत प्रभाव रहेकाले देशका आधिकांश स्थानमा वर्षा भइरहेको छ ।

व्यक्तित्वको टकराबले मुलुकको अर्थतन्त्रलाई बन्धक बनाउनु हुँदैन : सांसद वाग्ले

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डा.स्वर्णिम वाग्लेले व्यक्तित्वको टकराबले मुलुकको अर्थतन्त्रलाई बन्धक बनाउनु नहुने बताएका छन् । मंगलबार प्रतिनिधिसभा अन्तर्गतको अर्थ समिति बैठकमा बोल्दै डा।वाग्लले वित्तीय र मौद्रिक नीतिबीचको तालमेलमा समन्वय

नेपालमा अझै ३ दिन पानी पर्ने, यस्तो छ आजको मौसम पूर्वानुमान

आज बिहानैबाट देशका केही भू–भागमा पानी पर्ने क्रम सुरु भएको जल तथा माैसम विज्ञान विभागले जनाएको छ ।  विभागका अनुसार गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि

भ्रष्टाचारका मुद्दा सबैभन्दा धेरै स्थानीय तहका, कुन मन्त्रालयका कति ?

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आर्थिक वर्ष २०७९-८० मा सबैभन्दा बढी भ्रष्टाचारका मुद्दा स्थानीय तहका दायर भएको जनाएको छ ।  सोमबार पत्रकार सम्मेलन गरी अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत आर्थिक वर्षमा

मनसुन लम्बियो : धान नकाटौं, काटेको भए भित्र्याइहालौं   

 जल तथा मौसम विज्ञान विभागले नेपालबाट मनसुन बाहिरिने दिन लम्बिएका कारण किसानलाई तत्काल धान नकाट्न र काटेको भए भित्र्याइहाल्न आग्रह गरेको छ । सामान्यतः २ अक्टोबरदेखि मनसुन बाहिरिने गरेको भए

एमाले गण्डकी अधिवेशन : १७ गतेभित्रै नेतृत्व चुन्ने दाबी

नेकपा एमालेका देशैभर प्रदेश कमिटीका अधिवेशन जारी छन् । लुम्बिनी र बागमती प्रदेशको अधिवेशन सकिसकेको छ भने बाँकी प्रदेशको प्रक्रिया सुरु भएको छ । अधिकांश प्रदेश अधिवेशनमा सहमति जुट्न नसक्दा