| मङ्लबार, कार्तिक २४, २०८३

देशमा आज

एक करोड नाघे टेलिकमका फोरजी प्रयोगकर्ता

नेपाल टेलिकमको फोरजी सेवाका ग्राहक संख्या एक करोड भन्दा बढी पुगेको छ। २०७८ चैत महिनाको विवरणअनुसार फोरजी ग्राहक आधार एक करोड चार लाख २१ हजार ९७६ पुगेको हो। यस अवधिमा

गण्डकी प्रदेश सहित : तीन दिनसम्म चट्याङ सहितको देशैभर वर्षा

स्थानीय वायु र भारतको बिहार हुँदै पश्चिम बंगालको न्यून चापीय रेखा र पश्चिमी वायुको प्रभावका कारण देशैभर तीनदिनसम्म वर्षा हुने मौसम पुर्वनुमान महाशाखाले जनाएको छ ।  सामान्य देखि मध्यम सम्मको

तीन दिनसम्म चट्याङ सहितको देशैभर वर्षा

काठमाडौं, जेठ ८ गते । स्थानीय वायु र भारतको बिहार हुँदै पश्चिम बंगालको न्यून चापीय रेखा र पश्चिमी वायुको प्रभावका कारण देशैभर तीनदिनसम्म वर्षा हुने मौसम पुर्वनुमान महाशाखाले जनाएको छ

९ पालिका जितेको कांग्रेस २ मा सीमित, २ जितेको माओवादी ९ मा

यसपालिको गोरखाको स्थानीय निर्वाचनले कांग्रेस र माओवादीको स्थान ठ्याक्कै उल्ट्याइदिएको छ । अघिल्लो स्थानीय निर्वाचनमा दुईवटा नगरसहित ९ पालिकामा बिजयी नेपाली कांग्रेस अहिले दुईवटामा सिमित भएको छ । दुईवटा गाउँपालिकामा

अर्थमन्त्री शर्मा​लाई उद्योगमन्त्री भइदिन गगन थापाको आग्रह

नेपाली काँग्रेसका महामन्त्री तथा सांसद गगन थापाले अर्थमन्त्री जनार्दन शर्मालाई यसपटक बजेट निर्माणको सवालमा अर्थमन्त्री नभएर उद्योगमन्त्री भइदिन आग्रह गरेका छन् । तीब्र आयातले मुलुक निकै कठिन अवस्थामा पुगेको जिकिर

प्राथमिक तहमा १० हजार शिक्षकका लागि आवेदन खुल्यो
शिक्षकको नयाँ पोशाक तोकियो

सामुदायिक विद्यालयमा कार्यरत शिक्षकको पोशाक परिवर्तन हुने भएको छ । शिक्षा तथा मानव स्रोत विकास केन्द्रको विद्यालय शिक्षा मापदण्ड निर्धारण शाखाले सूचना जारी गर्दै चालु शैक्षिक सत्रदेखि नयाँ पोशाक तोकिएको

स्थानीय तहको निर्वाचन : एक मतदाता बराबर आयोगको ४५९ रुपैयाँ खर्च

प्रत्येक पाँच वर्षको अवधिमा हुने निर्वाचनमा राज्यको ढुकुटीबाट करोडमा होइन, अर्बमा खर्च हुने गर्छ । निर्वाचन आयोगले ३० वैशाखमा सम्पन्न स्थानीय चुनाव गर्न सरकारबाट आठ अर्ब १४ करोड रुपैयाँ पाएको थियो

नेपाली क्रिकेट टिमको उपकप्तानमा रोहित पौडेल

नेपाली क्रिकेट टिमको उपकप्तानमा रोहितकुमार पौडेल नियुक्त भएका छन् । नेपाल क्रिकेट संघ ९क्यान०ले बिहीबार रोहितलाई उपकप्तान बनाएको हो । दीपेन्द्रसिंह ऐरीलाई हटाएपछि क्यानले उपकप्तान नियुक्त गरेको थिएन ।

गणतन्त्र दिवस ३ दिनसम्म मनाइने, नागरिकलाई पनि दीपावली गर्न अनुरोध गर्ने

सरकारले गणतन्त्र दिवस तीन दिनसम्म मनाउने भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज बिहीवार बसेको गणतन्त्र दिवस–२०७९ मूल समारोह समितिको बैठकले गणतन्त्र दिवस तीन दिनसम्म विभिन्न कार्यक्रम गरी मनाउने

सिजनमा किसानले पाएनन् युरिया मल
भारतले नेपाललाई १.७ लाख टन रासायनिक मल दिने

भारतले नेपाललाई १.७ लाख टन युरिया र डायमोनियम फोस्फेट (डीएपी) मल  सहयोग गर्ने भएको छ। टाइम्स अफ इन्डियाका अनुसार छिमेकी देश भारतले यही वर्ष उक्त परिमाणमा मल नेपाल पठाउने भएको हो।