| मङ्लबार, कार्तिक २४, २०८३

देशमा आज

कोभिडबाट मृत्यु हुने ७५ प्रतिशतले खोप नलगाएका : स्वास्थ्य मन्त्रालय

मंगलबार कोभिड–१९ को सङ्क्रमणबाट थप दुई जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले पछिल्लो समय नेपालमा कोभिड–१९ को सङ्क्रमणबाट मृत्यु हुने ७५ प्रतिशतभन्दा बढीले खोप नलगाएको पाइएको जानकारी

‘कोरोनाबाट जोगिन चिकित्सकको सुझाव ख्याल गरौँ’

कोरोना भाइरस संक्रमण्बाट जोगिन स्वास्थ्य मापदण्ड पालन गर्नुपर्ने तथा चिकित्सकको सुझाव ख्याल गर्नुपर्ने चिकित्सककै सुझाव छ । अहिले पोस्ट कोभिडका समस्या पनि देखिएकाले विशेष सतर्कता अपनाउन वीर अस्पतालमा कार्यरत जनरल

आज बढ्यो सुनको मूल्य, कति पुग्यो तोलाको ?

बुधबार नेपाली बजारमा सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला दुई सयले बढ्दै  ९७ हजार एक सय रुपैयाँ र तेजाबी सुन प्रतितोला ९६

देशभर मौसममा आंशिकदेखि सामान्य बदली

हाल देशभर आंशिकदेखि सामान्य बदली रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ । 

आज एकैदिन एक हजार बढीमा कोरोना पुष्टि, दुईको मृत्यु

एकैदिन थप एक हजार ९० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। छिल्लो २४ घन्टामा देशभरबाट ६३०० नमूना परीक्षण गर्दा एक हजार ९० जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या

सार्वजनिक यातायातको भाडा अनुगमन गर्न निर्देशन

संसदीय समितिले सार्वजनिक यातायातले यात्रुहरुसँग मनलाग्दी भाडा असुल गरेको विषयमा तत्काल संस्थागत संयन्त्र बनाई अनुगमन गर्न सरकारलाई निर्देशन दिएको छ । प्रतिनिधि सभा अन्तर्गतको विकास तथा प्रविधि समितिले नारायणघाट–मुग्लिन र

सुनको मूल्य तोलामा ६ सय रुपैयाँले बढ्यो

 मंगलबार सुन र चाँदीको मूल्य बढेको छ । सुन चाँदी व्यवसायी महासंघका अनुसार सुन तोलामा ६ सय र चाँदी ३५ रुपैयाँले वृद्धि भएको छ । मंगलबार छापावाल सुनको प्रतितोला मूल्य

तनहुँमा बसको ठक्करबाट ११ वर्षीय बालकको मृत्यु

 तनहुँको देवघाट गाउँपालिका–५ क्युदीस्थित देवपुर दासढुङ्गा सडकखण्डमा बसले ठक्कर दिंदा एक बालकको मृत्यु भएको छ। गत साउन १७ गते ग१क ३०३४ नं.को बसले ठक्कर दिंदा गम्भीर घाइते भएका ११ वर्षीय

सत्ता गठबन्धनलाई सिट बाँडफाँट गर्न मुख्य सकस पर्ने ६ निर्वाचन क्षेत्र

सत्तारूढ गठबन्धनमा रहेका पाँच दलले मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभाको चुनावमा तालमेल गर्ने निर्णय गरेका छन्। तालमेलका लागि सिट बाँडफाँटलगायत विषयमा छलफल गर्न उनीहरू कार्यदल पनि

म्यादी प्रहरीको भर्ना फेरि खुल्ने, स्थानीय चुनावमा खटिएकालाई प्राथमिकता

मंसिर ४ गते हुने चुनावका लागि सरकारले म्यादी प्रहरीको भर्ना फेरि खुलाउने भएको छ । प्रदेश र प्रतिनिधि सभा निर्वाचनको सुरक्षाका लागि चार सुरक्षा संयन्त्रका जनशक्ति मात्रै पर्याप्त नहुने भएकाले