| मङ्लबार, कार्तिक २४, २०८३

देशमा आज

बन्दीपुरको केबलकारभित्रै खान–सुत्न पाइने, कति तिर्नुपर्छ शुल्क ?

हामीमध्ये धेरैले केबलकारमा यात्रा गर्‍यौं होला। पारदर्शी डब्बाभित्र बसेर पहाडहरूबीच सरर गुड्दै वरपरका दृश्य हेर्नुको मजा बेग्लै हुन्छ। यस्तै गुडिरहेको केबलकारभित्र ओछ्यानमा ढल्केर सुत्न पाएरु दैनिक जीवनको दौडधुप बिसाउन आरामले

किन हुन्छ शरीरमा भिटामिन ‘डी’ को कमी ?

 पछिल्लो समय भिटामिन ‘डी’ को कमी स्वास्थ्य क्षेत्रमा एउटा ठूलो समस्याको रुपमा देखा परेको छ । नेपालको सन्दर्भमा हेर्ने हो भने झन् धेरै व्यक्तिमा भिटामिन ‘डी’ को कमी पाइन्छ ।

७ सय रुपैयाँले बढ्यो सुनको मूल्य, चाँदीको कति ?

शुक्रबार स्थानीय बजारमा सुनको मूल्य तोलामा ७ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन तोलामा ७ सय रुपैयाँले बढ्दै ९७ हजार ३ सय रुपैयाँ

बागमती प्रदेशमा सवारी लाइसेन्सको दैनिक आवेदन संख्या बढाइयो

 सवारी चालक अनुमति पत्र (लाइसेन्स)का लागि आवेदन दिने र वर्ग थप गर्ने आवेदकहरुको चापलाई व्यवस्थापन गर्न भन्दै बागमती प्रदेशको श्रम रोजगार तथा यातायात मन्त्रालयले आजदेखि आवेदन दिन सकिने संख्या बढाएको छ

कस्तो रहनेछ आजको मौसम ?

हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको आसपास तथा पश्चिमतर्फ सरदर स्थानभन्दा दक्षिणमा अवस्थित रहेको छ। शुक्रबार देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। देशका थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना

किन लगाउने जनै ?

श्रावण शुक्ल पूर्णिमाका दिन मनाइने उपाकर्म अर्थात् जनैपूर्णिमाको छुट्टै महत्व छ । विशेषत: हिन्दू धर्मावलम्बीहरूले मनाउने यो पर्वको सुरुवात वैदिककालदेखि नै भएको शास्त्रहरूमा उल्लेख छ । विधिपूर्वक मन्त्रेपछि नयाँ यज्ञोपवीत (जनै) धारण

जनैपूर्णिमा, रक्षाबन्धन तथा राखी पर्व मनाइँदै

प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिन मनाइने रक्षाबन्धन, जनै पूर्णिमा (ऋषि तर्पणी) पर्व आज देशभर नव यज्ञोपवीत एवं रक्षाबन्धन धारण गरेर मनाइँदै छ । पूर्णिमाका दिन बिहानैदेखि वैदिक सनातन धर्मावलम्बीले

आसन्न निर्वाचनका लागि १ लाख ३० हजार म्यादी प्रहरी भर्ना गर्ने योजना

प्रहरी प्रधान कार्यालयले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको सुरक्षाका लागि १ लाख ३० हजार म्यादी प्रहरी आवश्यक हुने निष्कर्ष निकालेको छ । वैशाख ३० मा सम्पन्न स्थानीय तह निर्वाचनमा सरकारले १

निर्वाचन आयोगले भदौ १२ देखि मतदाता नामावली अद्यावधिक गर्ने

प्रतिनिधिसभा र प्रदेश सभा सदस्यको निर्वाचनलाई लक्षित गर्दै निर्वाचन आयोगले  मतदाता नामावली अद्यावधिक तथा दाबी-विरोधका लागि आह्वान गरेको छ । आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले भदौ १२ देखि १९ गतेसम्म मतदाता

मानिस किन बरबराउँछन् निद्रामा ?

कतिपय मानिसमा निद्रामा बोल्ने बानी हुन्छ । निन्द्रामा बोलेको कुरा उनीहरूलाई थाहा हुँदैन । यस बानीलाई अंग्रेजीमा सोम्नीलोकी भनिन्छ । विज्ञानका अनुसार कुल जनसंख्याको लगभग एक प्रतिशत वयस्कमा निन्द्रामा बोल्ने