| मङ्लबार, कार्तिक २४, २०८३

स्वास्थ्य

मानवसेवा आश्रमद्वारा बोर्लाङबाट आठ बर्षको बच्चा उद्धार

मानव सेवा आश्रमले भीमसेनथापा गाउँपालिका ७ बोर्लाङबाट आठ बर्षका एक बालक उद्धार गरेको छ । बोर्लाङको ठाँटीबजारस्थित भीमसेन मन्दिरमा बस्दै आएका कृष्ण सुनारको उद्धार गरिएको आश्रमका आत्माराम श्रेष्ठले जानकारी दिए

भीमसेन थापा गाउँपालिकाद्वारा १० शय्याको आधारभूत अस्पताल सञ्चालन

गोरखाको भीमसेन थापा गाउँपालिकाले १० शय्याको आधारभूत अस्पताल सञ्चालनमा ल्याएको छ । गाउँपालिकाले वडा नम्बर ६ मा रहेको स्वास्थ्य चौकीलाई स्तरोन्नति गरी शहीद स्मृति आधारभूत अस्पताल सञ्चालनमा ल्याएको गाउँपालिकाका प्रमुख

नयाँ ‘वि एफ ७’ भेरियन्ट बढी सङ्क्रामक

छिमेकी मुलुक चीन र भारतमा देखिएको कोरोना भाइरसको नयाँ भेरियन्ट छोटो समयमा नै धेरै व्यक्तिमा सङ्क्रमण गर्ने खालको रहेको बताइएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले छिमेकी मुलुक चीन र

गण्डकीको गैरीचौतारा स्वास्थ्यचौकीमा स्थानीयले ताला लगाए

गण्डकी गाउँपालिका वडा नं. ४ स्थित गैरीचौतारा आधारभूत स्वास्थ्य केन्द्रमा स्थानीयबासीले ताला लगाएका छन् । वडा कार्यालयसित समन्वय नगरी गाउँपालिकाको स्वास्थ्य शाखाले पुरानो भवनबाट सेवाकेन्द्र नयाँ भवनमा स्थानान्तरण गर्न लागेको

गोरखा आयुर्वेदमा तनाव कम गर्ने शंखपुष्पीको उत्पादन सुरु

गोरखा आयुर्वेद कम्पनी लिमिटेडले नयाँ उत्पादन सुरु गरेको छ । एक सय पाँच भन्दाबढि प्रकारका औषधी उत्पादन गर्दै आएको कम्पनीले पछिल्लो पटक तनाव कम गर्ने, अनिद्रा, मानसिक तथा शारीरिक दुर्बलता

गोरखा नगरपालिकामा अब निशुल्क आधारभूत स्वास्थ्य सेवा

गोरखामा निशुल्क रुपमा आधारभूत स्वास्थ्य सेवा सुरु हुने भएको छ । संविधानको धारा ३५, १ अनुसार नगरपालिकाले निशुल्क रुपमा आधारभूत स्वास्थ्य सेवा दिने तयारी गरेको हो । आधारभूत स्वास्थ्य सेवा

गोरखा नगरपालिकामा अब निशुल्क आधारभूत स्वास्थ्य सेवा

गोरखामा निशुल्क रुपमा आधारभूत स्वास्थ्य सेवा सुरु हुने भएको छ । संविधानको धारा ३५, १ अनुसार नगरपालिकाले निशुल्क रुपमा आधारभूत स्वास्थ्य सेवा दिने तयारी गरेको हो । आधारभूत स्वास्थ्य सेवा

न्याकबासीले सिटामोलका लागि अब पाँच घण्टा हिँड्नु परेन

चुमनुब्री गाउँपालिका ३ न्याकका बासिन्दाले अब सिटामोल र जीवनजल पाउनका लागि पाँचघण्टा हिँड्नु नपर्ने भएको छ । गाउँमै सामुदायिक स्वास्थ्य इकाइ स्थापना भएपछि त्यहाँका करिब ४० घरधुरीका बासिन्दाले गाउँमै स्वास्थ्य

सांसद बजगाईँद्वारा ५६ वटा वडालाई स्टेचर वितरण

गोरखा क्षेत्र नं १ का नवनिर्वाचित प्रतिनिधिसभा सांसद राजेन्द्र बजगाईले आफ्नो निर्वाचन क्षेत्रका ५६ वटा वडाका लागि स्ट्रेचर वितरण गरेका छन् । आइतबार सदरमुकाममा आयोजित कार्यक्रममा सांसद बजगाईँले जिल्ला समन्वय

शहिदलखन गाउँपालिकामा क्षयरोग र आँखा परिक्षण शिविर

गोरखाको शहिदलखन गाउँपालिकामा क्षयरोग जोखिम समूह भएका समुदायको माइक्रोस्कोपी क्याम्प संचालन भएको छ । पालिका भित्रका स्थानीयहरुमा क्षयरोग रोग भएको हुन सक्ने अनुमानका आधारमा शिविर संचालन गरी स्थानीयहरुको खकारको नमूना