
कागजमा ५० शैयाको बनेको वर्षौँ भएपनि अहिले सम्म गोरखा अस्पतालबाट सर्वसाधारणले शैया अनुसारको सेवा लिन पाएका छैनन् । यन्त्र उपकरण अभाव, एक्सरे मेसिन चल्ने बिजुली क्षमता नहुनु, बिजुली बत्ती गएको

गोरखा अस्पतालमा कार्यरत डाक्टरहरु सदरमुकामको मेडिकलमा काम गर्छन ।अहिले निर्माणाधिन अस्पतालमा ‘बिजेनस’ कम पाएका डाक्टर मेडिकलबाट पनि लाभ पाउने भएपछि त्यसतर्फ केन्द्रित छन् । बिना ‘बिजनेस’ अस्पतालमा डाक्टर नटिक्ने प्रवृत्ती

गोरखा अस्पतालको आन्तरिक आम्दानी भन्दा खर्चको अनुपात धेरै देखिन्छ । दुई वर्षदेखि अस्पताल पुन निर्माण भईरहेको छ । ‘अहिले हामी सात वटा बेड मात्रै संचालन गरिरहेका छौँ’ अस्पतालका सुचना अधिकारी

सीमान्तकृत गोरखाका चेपाङ समुदाय परिवर्तित समयसापेक्ष जीवनस्तर उकास्न सकेका छैनन् । अहिलेसम्म पनि उनीहरु पाखा, पखेरामा खनिखोस्री गरेरै जीवन गुजारिरहेका छन् । सीमान्तकृत समुदाय लक्षित कार्यक्रममा सरकारी, गैरसरकारी संस्थाको ढुकुटीबाट

गोरखा कारागारका कैदीबन्दीको स्वास्थ्य जाँच गरिएको छ । स्वास्थ्य कार्यालय गोरखाले आईतवार र सोमवार स्क्रिनिङमा पहिचान भएका १६ जनाको क्षयरोग जाँच र करिब एक सय जनाले स्वेच्छिक एचआईभी परीक्षण गराएका

नेपालमा पहिलोपटक ११ महिने बालकको सफल कलेजो प्रत्यारोपण गरिएको छ । शिक्षण अस्पतालका प्रत्यारोपणविद डा. रमेशसिंह भण्डारीको नेतृत्वमा ११ वर्षिय बालककाे कलेजो प्रत्यारोपण गरिएको हो । बालकलाई ३५ वर्षिय बाबुले

गोरखा अस्पतालमा दैनिक ५० देखि ८० जना बिरामीले ओपिडी जाँच गराउँछन् । अस्पतालको वार्डमा एक सयदेखि एक सय ५० जनासम्म बिरामी मासिक भर्ना हुन्छन् । यो संख्यामा भर्ना हुँदा न्यूनतम

स्वास्थ्य तथा जनङ्ख्यामन्त्री हृदयेश त्रिपाठीले महिला र किशोरीका सार्वजनिक र राजनीतिक जीवनमा अर्थपूर्ण सहभागिताका लागि क्षमता अभिवृद्धिमा थप लगानी गरिने प्रतिबद्धता व्यक्त गरेका छन् । उनले भने, “लिङ्ग छनोट गरी छोरीको

महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल (टिचिङ हस्पिटल) मा ११ महिने शिशुको कलेजो प्रत्यारोपण भएको छ । शिक्षण अस्पतालका चिकित्सकहरुले शनिबार राति ८ घण्टा लगाएर कलेजो प्रत्यारोपण गरेका हुन् । प्रत्यारोपणका

५० शैयाको गोरखा अस्पतालमा प्रदेश सरकार सामाजिक बिकास मन्त्रालयले ५९ जनाको दरबन्दी स्वीकृत गरेको छ । यति संख्यामा जनशक्ति भएको खण्डमा अस्पतालबाट सहज रुपमा सेवा दिन सकिन्छ भन्ने योजनाले दरबन्दी