
आज देशभर वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । सामान्य बदली रही देशका धेरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको हुने पूर्वानुमान महाशाखाको छ । भारतको छत्तीसगढ र

चुमनुब्री गाउँपालिका वडा नं. ६ र ७ साविक चुम्चेत र छेकम्पार गाविस जाने बाटो बिगत एक महिनादेखि अबरुद्ध छ । गत भदौ २ गते लोक्पा खोलामा पहिरो झरेपछि अबरुद्ध भएको

गोरखा नगरपालिका क्षेत्रभित्र क्षयरोगका बिरामी बढेका छन् । नगरपालिकाले क्षयरोग लागेका नलागेको खोजी गर्न थालेपछि बिरामी पहिचान हुने क्रम बढेको गोरखा नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख इश्वर रेग्मीले बताए । अहिले

पछिल्लो २४ घण्टामा १,५६२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । १० हजार २ सय ६६ पीसीआर परीक्षण गर्दा १ हजार १८० जना र ४ हजार १७७ एन्टिजेन परीक्षण

पछिल्लो २४ घण्टामा १४८६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १२ हजार ५३२ पीसीआर परीक्षणमा ११४९ जना र ४००७ एन्टिजेन परीक्षणमा ३७ जना

सरकारले चुरोट, सुर्ती, खैनीजस्ता हानिकारक वस्तुमा लाग्ने स्वास्थ्य जोखिम कर बढाएको छ । कर बढाएसँगै सुर्तीजन्य वस्तुको मूल्य बढ्ने भएको छ । आर्थिक विधेयक २०७८ ले स्वास्थ्य जोखिम कर थप

गोरखामा सोमवार पाँच जना कोरोना संक्रमित थपिएका छन्। १५ जनाको एन्टिजेन परीक्षण गर्दा पाँच जनालाई संक्रमण पुष्टि भएको हो । गोरखा नगरपालिकामा १५ जना, धार्चे गाउँपालिकामा १६ जना र पालुङटार

सेती नदीले बर्सेनि यहाँका नागरिकको अकालमै ज्यान लिँदै आएको छ । एकको वर्षको अवधिमा सेती नदीले यहाँका सात स्थानीयवासीको ज्यान लिइसकेको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार एक वर्षमा मात्रै

दुई सातादेखि पोखरा र आसपासका क्षेत्रमा सेतो पुललीको सन्त्रास बढेको छ । आँखामा उक्त पुतलीको झुस परेमा आँखाको ज्योति नै गुम्न सक्ने भन्दै विज्ञहरुले यसको संक्रमणबाट बच्न सुझाएका छन् ।

सर्वसाधारण मानिस तथा स्वास्थ्यकर्मीलाई दोस्रो वा तेस्रो पटकसम्म कोरोना भाइरस सङ्क्रमण पुष्टि भइरहेको पाइएको छ । कोरोनाबाट पुनः सङ्क्रमित नहुन जनस्वास्थ्यका मापदण्डबाहेक अन्य उपाय नभएको चिकित्सकहरू बताउँछन् । नेपालमा विभिन्न किसिमका भेरियन्ट