| मङ्लबार, कार्तिक २४, २०८३

गोरखाका समाचार

यो बर्ष पूर्वाधार विकास कार्यालयबाट रु. ९३ करोड बराबरको कार्यक्रम गरिने

केशव गुरुङ चालु आर्थिक वर्ष २०७८÷०७९ मा पूर्वाधार विकास कार्यालय गोरखाबाट जिल्लाभित्र सडक, पुल र भवन निर्माणका लागि ९३ करोड ३१ लाख २५ हजार रुपैयाको कार्यक्रम हुने भएको छ ।

गोरखामा मिनि ट्रक दुर्घटना हुँदा २ वर्षीय बालिका सहित तीन जनाको मृत्यु

गोरखामा मिनि ट्रक दुर्घटना हुदा तीन जनाएको मृत्यु भएको छ । शुक्रबार ११ बजे आरुघाटबाट माछाखोला तर्पm जादै गरेको मिनि ट्रक दुर्घटना हुदा तीज जनाको मृत्यु भएको भएको जिल्ला प्रहरी

द ओसन क्लवको आयोजनामा दलभञ्ज्याङ्गमा भोलि देखि फुटबल मेला हुने

गोरखा नगरपालिका ९ दलभञ्ज्याङ्ग स्थित कृतिम खेल मैदानमा शनिबार देखि चौथो फुटबल मेला सुरु हुने भएको छ । द ओसन क्लवले आयोजनामा भोलि देखि फुटबल मेला सुरु हुन लागेको हो

हिमपातले संरक्षण क्षेत्रका लोपोन्मुख वन्यजन्तु मरे

गोरखा : केही दिनदेखिको हिमपातले उत्तरी गोरखाको जनजीवन प्रभावित भएको छ । जनजीवन मात्र नभै मनास्लु संरक्षण क्षेत्रभित्र रहेका संरक्षित तथा लोपोन्मुख वन्यजन्तु समेत मरेका छन् । मनास्लु संरक्षण क्षेत्रभित्र

गोरखामा चेम्बरले शुक्रबारदेखि मेला गर्ने, औपचारिक उद्घाटन भने १८ गते मात्र

चेम्वर अफ कमर्सले पुस १६ गतेदेखि २७ गतेसम्म गोरखामा मेला गर्ने भएको छ । यस अघि पुष १५ गतेबाट मेला आयोजना गर्ने तयारी भएता पनि विविध कारण मेला एक दिन

बारपाक सुलिकोटमा प्राङगारिक मल सम्बन्धी तालिम

बारपाक सुलिकोट गाउँपालिकामा प्राङ्गारिक मल बनाउने सम्बन्धी दुईदिने कार्यक्रम सम्पन्न भएको छ । गाउँपालिकाको कृषि शाखाको आयोजना प्राङगारिक(कम्पोष्ट) मल तथा जैविक विषादी बनाउने सम्बन्धी दुईदिने तालिम सम्पन्न भएको हो ।

तस्बिर: केशव गुरुङ÷दरौदी
गोरखामा तमू ल्होसारको रौनक (फोटो फिचर)

गुरूङ समुदायले पुरानो वर्षलाई बिदाइ गरी नयाँ वर्षलाई स्वागत गरेर पुस १५ गते आज ‘तमु ल्होसार’ पर्व मनाइरहेका छन् । ‘तमु ल्होसार’ पर्व सूर्यको किरणसँग सम्बन्धित छ । गुरुङ बाहुल्य

रेडक्रसमा लोकतान्त्रिक प्यानल बिजयी

रेडक्रसमान लोकतान्त्रिक प्यानल बिजयीनेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा गोरखाको सभापतिमा यदुबिलास भट्टराई सर्वसम्बत चयन भएका छन् सभापतिमा उनको एकल उम्मेदवारी परेपछि उनी निबिरोध भएका हुन । अन्य पदाधिकारी एंव कार्यसमितिमा

बारपाक सुलिकोटमा प्राङगारिक मल सम्बन्धी तालिम

बारपाक सुलिकोट गाउँपालिकामा प्राङ्गारिक मल बनाउने सम्बन्धी दुईदिने कार्यक्रम सम्पन्न भएको छ । गाउँपालिकाको कृषि शाखाको आयोजना प्राङगारिक(कम्पोष्ट) मल तथा जैविक विषादी बनाउने सम्बन्धी दुईदिने तालिम सम्पन्न भएको हो ।

जन्मदिनको खुशीयालीमा बिद्यार्थीलाई न्यानो कपडा र झोला उपहार

सिरानचोक गाउँपालिका ४ छोप्राक स्थायी घर भई हाल गोरखा नगरपालिका ८ हरमटारी निवासी बद्रीप्रसाद पोखरेलले आफ्नो जन्मदिनको उपलक्ष्यमा विद्यार्थीलाई न्यानो कपडा र झोला वितरण गरेका छन् । आफनो जन्मदिनका खुशीयालीमा