
गोरखा नगरपालिका वडा नं ५ मा नेपाल मगर संघको वडा समिति गठन भएको छ । शुक्रबार भएको वडा समितिको अधिवेशनबाट होमबहादुर थापामगरको अध्यक्षतामा सात सदस्यीय नयाँ कार्यसमिति चयन गरिएको हो

सरकारले बुढीगण्डकी जलविद्युत् आयोजनाको वातावरण, मुआब्जा वितरण, पुनर्वास तथा पुनस्र्थापना इकाइको कार्यावधि थप गर्ने निर्णय गरेको छ । शुक्रबार बिहान बसेको मन्त्रिपरिषद् बैठकले आयोजनाको वातावरण, मुआब्जा वितरण, पुनर्वास तथा पुनस्र्थापना

गोरखाको पालुङटारमा तीन जिल्लाका सुरक्षा समितिको पदाधिकारीको बैठक सम्पन्न भएको छ । शुक्रबार गोरखा, तनहुँ र लमजुङका प्रमुख जिल्ला अधिकारीसहितका सुरक्षा समितिका पदाधिकारीको अन्तर जिल्ला समन्वय बैठक सम्पन्न भएको हो

नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत गोरखा जिल्लामा भइरहेको बुद्धिचाल प्रतियोगितामा रुपेश जैसवाल र सुजना लोहनीले जीतको सुरुआत गरेका छन्। प्रतियोगिताअन्तर्गत भएको पहिलो चरणको खुला क्लासिकल इभेन्टमा विभागीय टोली त्रिभुवन आर्मी क्बलका

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल(प्रचण्ड) गोरखामा शुक्रबार आयोजित अगुवा कार्यकर्ता प्रशिक्षण कार्यक्रममा रोएका छन् । जीवनको उत्तरार्धतिर जसरी माओत्सेतुङ चिनकाङसाङ फर्केका थिए, त्यसै गरी नयाँ आन्दोलनको संकल्पका लागि उम्मेद्वार

निर्वाचन तयारीकालागि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड गोरखा आएका छन् । शुक्रवार बिहान गोरखा आएका उनले जिल्ला उपलब्ध केन्द्रिय सदस्यहरुसँग छलफल गरेका हुन् । माओवादी केन्द्रका बरिष्ठ उपाध्यक्ष नारायणकाजी

गोरखा अस्पताललाई हव अस्पताल बनाउन सहयोग गर्ने निक फाउण्डेशन इन्टरनेशनलका संस्थापक साइमन दम्पत्ति गोरखा अस्पतालको स्तर सुधार हुँदै गएको देखेर खुशी भएका छन् । अस्पतालको अबस्थाका बारेमा अवलोकन गर्न अमेरिकाबाट

सडक सञ्जालले नछोएको गोरखाको दुर्गम भेगमा चुनाव प्रचार प्रसार गर्न हेलिकोप्टर उँडाउन सो क्षेत्रका उम्मेद्वारले माग गरेका छन् । गोरखा क्षेत्र नं. १ का प्रतिनिधिसभा सदस्य राजेन्द्र बजगाईँ र क्षेत्र

नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत वुद्धिचाल प्रतियोगिता गोरखामा सुरु भएको छ । युवा तथा खेलकुद मन्त्रालय तथा राष्ट्रिय खेलकुद परिषद्को आयोजना र गण्डकी प्रदेशको राष्ट्रिय खेलकुद परिषदको सहआयोजनामा सञ्चालित बुद्धिचाल प्रतियोगिता

मंसीर चार गते हुने चुनावका लागि नेताहरु उत्तरी गोरखामा भोट माग्न जाने तयारीमा छन् । दुर्गमबासीको भोट हाल्ने औँला मात्र सम्झिरहेका उनीहरुलाई त्यहाँका बासिन्दा अहिले कस्तो पीडामा छन् भन्ने कुरा