
गोरखाका सबै मतदान केन्द्रमा शान्तपूर्वक धमाधम मतदान भइरहेको छ । जिल्लाका २२२ मतदानकेन्द्रका ३१७ वटै मतदान स्थलमा धमाधम मतदान भइरहेको मुख्य निर्वाचन अधिकृत तेजेन्द्र प्रसाद शर्माले जानकारी दिए । ‘अत्याधिक

नेपाल परिवार दलका अध्यक्ष तथा पूर्व मन्त्रि एकनाथ ढकालले गोरखा जिल्ला भीमसेनथापा गाउँपालिका वडा नम्बर ८ स्थित श्री जागेश्वर माविको मतदान केन्द्रमा मतदान गरेका छन् । बिहान ९ः ३० बजे

गोरखा कारागार अस्थायी मतदान केन्द्रमा मतदान सम्पन्न भएको छ । बिहान सातबजेदेखि सुरु भएको मतदान बिहान १० बजे सम्पन्न भएको सहायक मतदान अधिकृत युवराज अधिकारीले जानकारी दिए । सो केन्द्रमा

गोरखा सदरमुकामको वल्डक्यापिटल मावि मतदान केन्द्रमा भेटिएको बम डिस्पोज गरिएको छ । नेपाली सेनाको रिपुमर्दन गणबाट खटिएको बम डिस्पोजल टोलीले बिहान ९स्१५ बजे बम डिस्पोज गरेको हो । अज्ञात समुहले

यही मंसीर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेश सभा निर्वाचनमा देशभरका एक करोड ७९ लाख ८८ हजार ३८५ मतदाताले आफ्नो मताधिकार प्रयोग गर्दैछन् । निर्वाचन आयोगका अनुसार ८८ लाख ४७

निर्वाचन आयोगले प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनलाई ध्यानमा राखी मतदाता शिक्षालाई प्रभावकारी बनाउने र बदर मत घटाउने भन्दै घरदैलो सुरु गरे पनि मतदाता शिक्षा प्रभावकारी भएको देखिँदैन । आयोगले मतदाता शिक्षाका

आउँदो आइतबार प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका लागि आइतबार मतदान हुँदैछ । यहाँका तीन सय १७ मतदान केन्द्रका दुईसय २२ मतदानस्थलमा व्यवस्थापकीय तयारी तीव्र पारिएको छ । जिल्ला निर्वाचन कार्यालयका अनुसार

आईतवार हुने निर्वाचनमा गोरखामा उम्मेदवार र उम्मेदवारका प्रतिनिधिका रुपमा खटिएकाहरु मतदान केन्द्रको पाँच सय मिटर भित्र जान नपाउने भएका छन् । जिल्ला प्रशासन कार्यालय गोरखामा शुक्रवार बसेको सर्वपक्षीय बैठकले उक्त

शिव उप्रेती : धार्चे गाउँपालिका ३ लाक्पालकी केतानी गुरुङको मतदान केन्द्र दुङ्ला आधारभूत विद्यालयमा पर्छ । त्यहाँ पुग्न उनलाई ठ्याक्कै तीनघण्टा लाग्छ । यसअघिको पार्वती आधारभूत विद्यालय मतदानकेन्द्रमा भोट हाल्न

यही मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि आज मध्यरातदेखि मौन अवधि सुरु हुँदैछ । निर्वाचन ९कसूर तथा सजाय० ऐन, २०७३ मा कसैले पनि मतदान हुने दिनभन्दा