
गोरखाको मतगणना अझै सुरु भएको छैन । मत पेटिका ओसारेर नसकिएको र एमालेले पुन मतदान गर्न माग गरेका कारण गोरखाको मतगणना सुरु हुन नसकेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ

गोरखा क्षेत्र नम्बर १ को २२ वटा मतदान केन्द्रको मतपेटिका हेलिकप्टरबाट ल्याउन तयारी गरिएको छ । नेपाली सेनाको हेलिकप्टरबाट चुमनुब्री गाउँपालिकाको सबै केन्द्रबाट मत पेटिका ल्याउन लागिएको प्रमुख जिल्ला अधिकारी

नेकपा एमालेले गोरखामा पुनः मतदान गर्न माग गरेको छ । लोकतान्त्रिक–बाम गठबन्धनले विभिन्न मतदान केन्द्रमा धाँधली गरेको आरोपसहित विज्ञप्ति जारी गरी एमालेले ती मतदान केन्द्रमा पुनः मतदानको माग गरेको हो

गोरखाको प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न भएको छ । छिटपुट घटनाका बाबजुद मतदान कार्यक्रम सम्पन्न भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । स्थानीय तह निर्वाचन

गोरखा क्षेत्र नम्बर २ को मत गणना सोमबार बिहानबाट गर्ने योजना निर्वाचन अधिकृतको कार्यालयले गरेको छ । मतदान सकिएर अहिले मतपेटिका ल्याउने क्रम चलिरहेको र आईतवार राती सम्मत पेटिका ल्याउन

गोरखामा शान्तिपूर्ण रुपमा मतदान सकिएको छ । सबै केन्द्रमा मतदान भएको र शान्तिपूर्ण रुपमा सकिएको प्रमुख जिल्ला अधिकारी शंकरहरि आचार्यले बताए । ‘केही समान्य बादविवादका घटना भएपनि तत्काल सहमती भईहाल्यो’

गोरखा क्षेत्र नम्बर २ को पालुङटार ७ जिवनज्योती मावि मतदान केन्द्रमा दोहो¥याएर मतदान भएको छ । त्यहाँ खटिएका कर्मचारीले मतदातालाई प्रदेश सभाको प्रत्यक्षतर्फको मतपत्र दिनुपर्नेमा प्रतिनिधि सभाको प्रत्यक्ष तर्फको मतपत्र

नेपाल समाजवादी पार्टीका केन्द्रिय अध्यक्ष डाक्टर बाबुराम भट्टराईले मतदान गरेका छन् । गोरखा क्षेत्र नम्बर २ को पालुङटार १ खोप्लाङ स्थित अन्नपूर्ण मावि केन्द्रमा उनले मतदान गरेका हुन् । मतदान

गोरखा क्षेत्र नम्बर २ का प्रतिनिधि सभा उम्मेदवार एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले आज बिहान मतदाताको फ्लो कम देखिएको बताए । चितवनमा मतदान गरेर आफ्नो निर्वाचन क्षेत्र आएका उनले

प्रतिनिधि सभा गोरखा क्षेत्र नम्बर १ मा गठबन्धबाट साझा उम्मेदवार नेपाली कांग्रेसका राजेन्द्र बजगाईले मतदान गरेका छन् ।गोरखाको भिमसेन थापा गाउँपालिका १ मसेल स्थित बिन्द्राबती मावि केन्द्रबाट उनले मतदान गरेका