
गोरखा नगरपालिका वडा नं १० छेवेटारमा कलेजो परीक्षण गर्ने निशुल्क शिविर सम्पन्न भएको छ । रगतबाट कलेजो परीक्षण गर्ने सो शिविरमा ४७ जनाले सेवा लिएका छन् । लायन्स क्लव अफ

मौसम पूर्वानुमान महाशाखाले आगामी २४ घण्टा बर्षा संगै बाढी पहिरोको सम्भावना रहेकाले सजग रहन सुझाव दिएको छ । देशका धेरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको भन्दै महाशाखाले गण्डकी, लुम्बिनी

गोरखामा क्रियाशील सहकारी संस्थाका म्यानेजरहरु संगठित भएका छन् । शुक्रबार सम्पन्न भएको सहकारी संस्थाका म्यानेजरहरुको भेलाले हिमचुली बचत तथा ऋण सहकारी संस्थाका म्यानेजर प्रेमकुमार श्रेष्ठको अध्यक्षतामा को–अपरेटिभ म्यानेजर क्लव गोरखा

गोरखा सदरमुकाको आयुर्वेदिक चोकमा रहेको बस्न्यात मासु पसलमा आगलागी भएको छ । शनिबार विहान साढे ६ बजे तिर मासु पसलमा ग्यास लिए भएर आगलागी भएको हो । आगलागी भएपछि मासु

पहिरो खसेर बन्द भएको मुग्लिन–नारायणगढ सडकखण्ड खुलेको छ । बिहान ३ बजेदेखि बन्द सडक पहिरो पन्छाएर एकतर्फी खुलेको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले जनाएको छ । अहिले रोकिएका गाडी गन्तब्यतर्फ

तुइन खोलामा ढुंगा खसेपछि नारायणगढ मुग्लिन सडक शनिबार बिहान ३ बजेदेखि फेरि अवरूद्ध भएको छ । पहिरो ठूलो नभएका कारण छिट्टै बाटो खुल्ने सम्भावना रहेको भरतपुर डिभिजन सडक कार्यालयका प्रमुख

गोरखामा बहु विवाह कसूरको आरोपमा दुई जना पक्राउ परेका छन् । भिमसेन थापा गाउँपालिका वडा नं २ का पौवा सुनार बस्तीका २४ वर्षीय ठाकुर सुनार र वडा नं ४ घोप्टो

सहिद लखन गाउँपालिका ८ घर भई हाल गोरखा नगरपालिका ६ कालीमाटी टोल बस्ने काशिनाथ अम्गाईले आफ्नो जन्म दिनको अवसरमा शुक्रबार मानव सेवा आश्रमलाई सहयोग गरेका छन् । परोपकार गरेर जन्मोत्सव

गोरखाका कृषकहरु यतिबेला धान रोपाइमा व्यस्त छन् । समयमै वर्षात नहुँदा आधा असार सकिँन लाग्दा जिल्लाका कृषकहरुले भर्खर धान रोपाइँ सुरु गरेका हुन् । अहिले पालुङ्टार नगरपालिका–१ स्थित भुसुन्डे र

गोरखा नगरपालिका वडा नं १० छेवेटारमा बासबाट हस्तकला बनाउने सम्बन्धी तालिम सम्पन्न भएको छ । गोरखा नगरपालिकाको आयोजना तथा ओम राजश्री मल्टी एग्रो प्रा.लि. काठमाण्डौंको प्राविधिक सहयोगमा संचालन भएको तालिम