
बिभिन्न विधेयक र ऐन पारित गर्दै भीमसेन थापा गाउँपालिकाको गाउँ सभाको १३ औ अधिवेशन सम्पन्न भएको छ । बिहीवार भएको अधिवेशनले खानेपानी तथा सरसफाइ र स्वच्छता सम्बन्धी बिधेयक, आर्थिक ऐन

बारपाक सुलिकोट गाउँपालिका वडा न ३ स्वाँराको माझथर माविका विधार्थीलाई छात्रवृत्ति तथा न्यानो कपडा वितरण गरिएको छ । गरिव तथा जेहेन्दार १३ जना बिद्यार्थीलाई छात्रवृत्ति र ३० जनालाई न्यानो कपडा

गोरखा नगरपालिकालाई पृथ्वी नारायण नगरपालिका घोषणा गर्न राप्रपा नेपाल गोरखाले माग गरेको छ । बिहीबार प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाउँदै राप्रपा नेपालले गोरखा नगरपालिकालाई पुनः पृथ्वी नारायण

जिल्लाका एघार स्थानीय तहमध्ये तीन वटा पालिकाको हिउँदे अधिवेशन सम्पन्न भएको छ । वुधवारसम्म पालुङटार नगरपालिका, धार्चे र चुमनुव्री गाउँपालिकाको अधिवेशन सम्पन्न भएको सम्बन्धित पालिकाहरुले जनाएका छन् । शहिदलखन र

गोरखा बारपाक सुलिकोटको सामुदायिक बिद्यालयमा अध्ययरत दुर्गम गाउँका किसान परिवारका बिद्यार्थीहरुलाई न्यानो कपडा बितरण गरिएको छ । गाउँ वातवरण नेपालका संस्थापक एवम पर्यटन व्यवसायी ठाकुर धितालले बारपाक सुलिकोट गाउँपालिका वडा

गोरखाको भिमसेनथापा गाउँपालिका १ घ्याम्पेशालस्थित खाञ्चोक स्वास्थ्यचौकीमा सम्पन्न निशुल्क स्वास्थ्य शिविरमा ७९३ जनाले स्वास्थ्य सेवा लिएका छन् । उनीहरुमध्य ३२० जनाले अकुपञ्चर विधिबाट सेवा लिएका आयोजक किमोलुङ फाउण्डेशन नेपालका प्रमुख

गोरखा चेम्बर अफ कमर्शको आयोजनामा सदरमुकामको खेलकुद मैदानमा जारी ‘कृषि पर्यटन प्रवद्र्धन तथा व्यापार मेला २०८०’को स्टलमा राखिएका खाद्य सामग्रीको अनुगम गरिएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन

जिल्ला सदरमुकामको हरमटारी खेलमैदानमा जारी कृषि, पर्यटन प्रवद्र्धन मेला अन्तरगत वुधवार हाँडी फुटाइ खेल भएको छ । गोरखा नगरपालिकाका वडाध्यक्षहरु बीच भएको खेलमा वडा नम्वर १० का अध्यक्ष प्रदिप कुवँर

धारिलो हतियार प्रहार गरी आफ्नै साथीको हत्या गरेको आरोपमा एक व्यक्ति पक्राउ परेका छन् । पक्राउ पर्नेमा गोरखा नगरपालिका–१४ सलाङगिरीका २३ बर्षीय किसान परियार रहेको प्रहरीले जनाएको छ । पालुङटार

द्रव्यशाह बहुमुखी क्याम्पसले सुन्तला अधिक हुने ताङ्चिोक क्षेत्रका सुन्तलाका व्यवसायिक किसानलाई अभिमुखीकरण कार्यक्रम गरेको छ । सामाजिक उत्तरदायित्व अन्तर्गत क्याम्पसले त्यहाँका २८ जना किसानलाई सुन्तला बगैँचामै लगेर प्रयोगात्मक रुपमा अभिमुखीकरण