
१३ बर्षीया बालिकालाई जवरजस्ती करणी गरेको आरोपमा एक युवक पक्राउ परेका छन् । पालुङटार नगरपालिका–१ का २२ बर्षीय सुनिल सुनारलाई शनिवार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । प्रहरीका

प्रतिक्षा आले ।जिल्लाको पालुङ्टार नगरपालिका ९ ढुंगेटारीस्थित खारखोला पुल निर्धारित समय समाप्त हुन सात महिना बाँकी छँदै निर्माण सम्पन्न भएको छ । १८ महिनाभित्र सम्पन्न गर्नेगरी गत बर्षको चैतमा ठेक्का

गोरखा उद्योग वाणिज्य संघको योजना तर्जुमा कार्यशाला गोष्ठी सम्पन्न भएको छ । तनहूँको भानु नगरपालिका–९ स्थित ग्रिनहिल भिलेज सामु्दायिक होम स्टे मा भएको गोष्ठीले संघको आगामी तिन बर्षको कार्ययोजना तयार

विभिन्न स्थानबाट गोरखा बजारमा बसोबास गर्न आएका तागाधारी समूहको संस्था, बहुगोत्री मिलन समाज गोरखाको अध्यक्षमा राजन ढुङ्गाना चयन भएका छन् । संस्थाको गत बिहिबार सम्पन्न १७ औँ साधारण सभा तथा

जिल्लामा आयोजित ‘प्रथम जेसीज फुटसल प्रतियोगिता’को उपाधी शुक्लागण्डकी जेसिजले हात पारेको छ । शनिबार भएको फाइनल खेलमा जेसिज बाग्लुङलाई ६–० को फराकिलो गोल अन्तरले हराउँदै शुक्लागण्डकी जेसिज विजयी भएको हो

शहिद लखन गाउँपालिकाका अध्यक्ष रमेश थापा मगरको गजल संग्रह ‘वसन्तको आँकुरा’ सार्वजनिक भएको छ । शनिवार गाउँपालिकामा आयोजित स्रष्टा जमघट तथा सिर्जना वाचन समारोहका बीच उनको गजल संग्रह लोकार्पण गरिएको

शहिद लखन गाउँपालिका–६ स्थित घैरुङ स्वास्थ्य चौकीमा संचालित निशुल्क स्वास्थ्य शिविरमा ५ सय २५ जनाले स्वास्थ्य परिक्षण गराएका छन् । नेपाली सेनाको रिपुमर्दन गण र गाउँपालिकाको संयुक्त आयोजनामा शिविर भएको

पेट्रोलियम पदार्थको मूल्य घटेको छ। निगम सञ्चालक समितिको शनिबार बसेको बैठकले पेट्रोलमा प्रतिलिटर ५ तथा डिजेल र मट्टीतेलमा प्रतिलिटर ४ रुपैयाँले घटाएको निर्णय गरेको हो। इण्डियन आयल कर्पोरेशनबाट पेट्रोल तथा डिजेलको

अहिले गोरखामा ‘एकघर एकधारा’ कार्यक्रम सञ्चालन भएको छ । तर हिमाल पारिको चुमनुब्री गाउँपालिका ५ स्थित बन्द्रुङ गाउँका बासिन्दा अहिले पनि खानेपानीको अभाव खेपिरहेका छन् । ‘बर्खामा आकासको पानी खाने

वितरक संघ गोरखाको तदर्थ समिति गठन भएको छ । बिहीवार भएको जिल्लाका व्यवसायिहरुको भेलाले डण्डपाणी कट्टेलको अध्यक्षतामा समिति गठन गरेको हो । जसको उपाध्यक्षमा मनकाजी श्रेष्ठ, सचिवमा बिशाल राना मगर