| सोमवार, कार्तिक २३, २०८३

संसद पुनर्स्थापनाको स्वागत गर्दै प्रचण्ड–माधव समुहद्धारा गोरखामा दिपप्रज्वलन

सर्वोच्च अदालतले संसद पुनर्स्थापना गर्न आदेश गरेसँगै नेपाल कम्यूनिष्ट पार्टी प्रचण्ड–माधव समुहले गोरखामा दिपप्रज्वलन गरेको छ ।

मंगलवार बेलुकी हरमटारी चोकमा भेला भएका नेता कार्यकर्ताले अदालतले सहि फैसला गरेको भन्दै खुसी साटासाट गरेका थिए । सरकार बिरुद्ध चर्को नाराबाजी सहित उनीहरुले जनताको जित भएको बताए ।

प्रतिक्रिया दिनुहोस्