
गोरखा जेसीज गोरखाको सप्ताहव्यापी कार्यक्रम अन्तरगत चौथो दिन मंगलवार गोरखा नगरपालिका अन्तरगत मावि स्तरीय वक्तृत्वकला प्रतियोगिता भएको छ । महालक्ष्मी मावि लक्ष्मीबजारमा भएको प्रतियोगितामा द ओल्ड क्यापिटलकी प्रसिद्धिका अर्याल पहिलो

नेकपा एमालेका उपाध्यक्ष तथा संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङको निधनको शोकमा सरकारले बिहीबार सार्वजनिक बिदा दिएको छ । मंगलबार गृह मन्त्रालयले सूचना प्रकाशित गरी बिहीबार बिदा हुने जानकारी दिएको छ ।

धर्तीमाताले समय समयमा युग पुरुषहरुलाई जन्म दिइरहेकी हुन्छिन् । कुनै समयमा युद्धबीर कुनै समयमा कलमबीर र कुनै समयमा धार्मिक बीरलाई पनि जन्म दिइरहेको उदाहरणपाइन्छ । नेपाल माताले पनि धर्तीको उन्नति

नेपाल समाजवादी पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले संविधानसभा अध्यक्ष एवं पूर्वसभामुख सुवास नेम्वाङको निधनबाट मुलुकले क्षति व्यहोरेको बताएका छन् । उनले एमाले उपाध्यक्ष नेम्वाङको निधनबाट आफू स्तब्ध र मर्माहत

विकास मरहट्टा : नेपाल रेडक्रस सोसाइटी गोरखा शाखाको एम्वुलेन्स चितवनको मोटर ग्यारेजमा टुक्रा टुक्रा (स्क्र्याप) पारेर राखिएको अबस्थामा भेटिएको छ । बा ४ च ९३५३ नम्वरको उक्त एम्वुलेन्सको पार्टपुर्जा कार्यसमितिलाई

गत साउनयता गोरखा जिल्ला अदालतमा १३ वटा मुद्दा रहेका छन् । तिनीहरुमध्य पाँचवटा साउनयता दर्ता भएका हुन् भने आठवटा साउन अघिका हुन् । १३ वटामुद्दामध्य पाँचवटाको फैसला भएका छन् ।

पालुङ्टार नगरपालिका–१ भैँसेटारस्थित दरौँदी नदीमा करेन्ट लगाएर माछा मार्ने चार जना पक्राउ परेका छन् । सहिदलखन गाउँपालिका–७ बुङकोका २५ वर्षीय रामबहादुर आले, गण्डकी गााउँपालिका–६ का २८ वर्षीय पदमबहादुर थापा र

शरद ऋतुमा हिमाल आरोहण गर्न २८ टिमका २८४ जनाले अनुमति लिएका छन् । शुक्रबारसम्म ४४ मुलुकका नागरिकले हिमाल चढ्न अनुमति लिएका छन् । कुल ६ वटा हिमालका लागि आरोहण अनुमति

निजी नंबरप्लेटको गाडीले भाडाका यात्रु बोक्न थालेपछि यातायात व्यवसायीहरु विरोधमा उत्रिएका छन् । निजी गाडीले नियम विपरीत यात्रु बोक्ने गरेको भन्दै जिल्लामा रहेका यातायात प्रालिहरुले निगरानी बढाएका छन् । अभियान

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले आत्महत्या रोकथामको मुख्य उपाए सचेतना भएको बताएका छन् । ‘एउटै, यही कारणले मानिसले आत्महत्या गरिरहेका छन् भन्ने यकिन छैन, त्यसभित्र बिभिन्न कारणहरु छन्’ आत्महत्या रोकथामका