
गोरखा नगरपालिकाले गत आर्थिक बर्ष २०७९÷८० मा कुल बजेटको ७६.१६ प्रतिशत खर्च गर्न सफल भएको छ । चालु तर्फ ८०.९८ र पुँजीगत तर्फ ६७.२५ प्रतिशत खर्च गर्न सफल भएको समीक्षा

गोरखामा यू–१३ अन्तर बिद्यालय लिग फुटवल प्रतियोगिता हुने भएको छ । द ओसन क्लब र गोरखा नगरपालिकाको संयुक्त आयोजनामा यही असोज १३ गतेबाट प्रतियोगिता हुन लागेको हो । वुधवार जिल्ला

बिभिन्न माग राख्दै आन्दोलनमा उत्रिएका स्थानीय तहका कर्मचारीहरुले माग सम्बोधन गराउन भन्दै प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका छन् । मंगलबार जिल्ला प्रशासन कार्यालयमार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र पठाएर उनीहरुले माग सम्बोधन गर्न ध्यानाकर्षण

शहिद लखन गाउँपालिकाको गत आर्थिक बर्ष २०७९÷८० मा कूल बजेटको ८४ प्रतिशत खर्च गर्न सफल भएको छ । चालु तर्फको खर्च प्रतिशत ८७ र पुँजीगत तर्फ ७८ प्रतिशत रहेको पालिकाले

नेपाल मुस्लिम संघ केन्द्रिय समितिमा गोरखाबाट उपाध्यक्ष सहित पाँच जना चयन भएका छन् । काठमाण्डौमा भएको संघको तेस्रो अधिवेशनबाट अताबुल मन्सुरीको नेतृत्वमा ८७ सदस्यीय केन्द्रिय कार्यसमिति चयन भएको छ ।

बिभिन्न माग राख्दै आन्दोलनमा उत्रिएका स्थानीय तहका कर्मचारीहरुले माग सम्बोधन गराउन भन्दै प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका छन् । मंगलबार जिल्ला प्रशासन कार्यालयमार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र पठाएर उनीहरुले माग सम्बोधन गर्न ध्यानाकर्षण

१६ बर्षअघि स्थापना भएको गोरखाको परोपकार आदर्श क्याम्पस जौबारीमा पढाइ हुन छाडेको छ । बिगत चारबर्षदेखि कक्षा हुन छाडेको क्याम्पस प्रशासनले जनाएको छ । स्नातक तहका विद्यार्थी संख्या अत्याधिक कम

देशका बिभिन्न भागमा डाक्टर तथा स्वास्थ्यकर्मीमाथी निरन्तर भइरहेको हातपात, आक्रमण तथा अभद्र व्यवहारको बिरोध गर्दै गोरखा अस्पतालले ओपिडी सेवा बन्द गरेको छ । अस्पताल प्रशासनले मंगलवार सूचना जारी गर्दै आकस्मिक

पालुङटार नगरपालिकाको गत आर्थिक बर्ष २०७९÷८० को खर्च प्रगति ७१.८९ प्रतिशत रहेको छ । चालुतर्फ ७८.३१ प्रतिशत र पुँजीगततर्फ ५९.६५ प्रतिशत खर्च प्रगति भएको नगरपालिकाले जनाएको छ । आइतवार जिल्ला

वृद्धभत्ता लिन जाँदा लडेर घाईते भएका वृद्धको २० घण्टापछि उद्धार भएको छ । चुमनुब्री २ स्योका ७६ बर्षे छेन्वा दोर्जे लामाको मंगलबार बिहान ९ बजे हेलिकोप्टरबाट उद्धार गरिएको सांसद राजेन्द्र