
गोरखा सदरमुकाममा निर्माणधीन नारायणी सामुदायिक अस्पतालको सञ्चालक संस्था एनपिआई गोरखा प्रालिको चौथो वार्षिक साधारण सभा सम्पन्न भएको छ । शनिबार प्रालिको आफ्नै सभाहलमा चौथो वार्षिक साधारण सभा सम्पन्न भएको हो

गोरखामा सयबर्ष कट्ने ज्येष्ठ नागरिकको तथ्यांक विश्लेषण गर्दा पुरुषभन्दा महिला धेरै रहेको पाइएको छ । राष्ट्रिय जनगणना २०७८ को प्रतिवेदनअनुसार दुईलाख ५१ हजार जनसंख्या रहेको गोरखामा सयवर्ष कटेका ज्येष्ठ नागरिकको

गोरखा नगरपालिका वडा नं ८ मा रहेको लुदी दामगाडे सामुदायिक वन उपभोक्ता समूह ३० औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । शनिबार वन उपभोक्ता समितिको वार्षिक साधारण सभा सम्पन्न

नेकपा एमालेका उपमहासचिव पृथ्वी सुब्बा गुरुङले संघीयतालाई बलियो बनाउनका लागि संघको अधिकार विकेन्द्रीकरण गर्नुपर्ने बताएका छन् । नेपाल कम्युनिष्ट पार्टी एमाले जिल्ला कमिटी गोरखाले शुक्रबार गोरखा सदरमुकाममा आयोजना गरेको बडा
जाजरकोट र रुकुमपश्चिममा भूकम्पमा परी मृत्यु हुनेको संख्या १४३ पुगेको छ । जाजरकोटमा मात्रै १०५ जनाको मृत्यु भएको छ भने ८१ जना घाइते भएका छन् । जिल्ला प्रशासन कार्यालय, जानरकोटका

पर्यटन तथा उद्योग कार्यालयमार्फत चालु आर्थिक बर्ष जिल्लामा १३ वटा पदमार्ग निर्माण हुने भएका छन् । बिभिन्न पालिकामा निर्माण हुने उक्त पदमार्गका लागि एक करोड ४५ लाख रकम विनियोजन भएको

तिहार पर्वलाइ लक्षित गरी आरुघाट गाउँपालिका–१ मान्वुमा सेभेन ए साइड खुल्ला फुटवल प्रतियोगिता हुने भएको छ । दि हिमालयन फाइभ स्टार युवा क्लबको आयोजनामा यही कात्तिक २५ गतेबाट प्रतियोगिता हुन

चाडबाडका बेला मादक पदार्थ सेवन गरेर सवारी चलाउने, लापार्बाहीपूर्वक सवारी चलाउने तथा सिट क्षमताभन्दा धेरै यात्रु राखेर सवारी चलाउने आदि कारणलेसवारी दुर्घटना धेरै हुने गरेका थिए । तर यसपटकको दशैँमा

गण्डकी प्रदेश सरकारले भुकम्प प्रभावित क्षेत्रमा चिकित्सक सहितको स्वास्थ्यकर्मी टोली पठाएको छ । भुकम्प प्रभावितहरुको उद्धार र उपचारमा सहयोग गर्ने उद्देश्यले डाक्टर बिकास गौचनको नेतृत्वमा विषेशज्ञ चिकित्सक सहितको टोली त्यसतर्फ

गोरखा जिल्लाका स्थानीय तहहरुले तिहार र छठ पर्वमा प्रयोग हुन सक्ने प्लाष्टिकका फूलमाला प्रयोगलाई निरुत्साहित गर्ने बताएका छन् । बिहीवार बसेको अन्तर स्थानीय तह समन्वयात्मक बैठक तथा अन्तरक्रिया कार्यक्रममा सहभागी