
यसवर्ष तिहारको भाइटीकाको उत्तम साइत कात्तिक २९ गते दिउँसो १०:५१ बजे परेको छ । नेपाल पाञ्चाङ्ग निर्णायाक विकास समितिका कार्यकारी निर्देशक सोमबार एक विज्ञप्ति जारी गरेर भाइटीकाको शुभ साइतबारे जानकारी

गोरखा नगरपालिका वडा नं ९ मा रहेको गोरखकाली बचत तथा ऋण सहकारी संस्था लि.को अध्यक्षमा सुजन कुँवर चयन भएका छन् । शनिबार भएको सहकारीको ३२ औँ वार्षिक साधारण सभा तथा

गोरखा चेम्बर अफ कमर्स संवद्ध मसला तथा किराना व्यवसायी संघ गोरखाले जिल्लाभित्र अनुमतिविना सडक पेटीमा मसला तथा खुल्ला रुपमा रङका सामग्री विक्री गर्नेलाई कारवाही गर्न माग गरेका छन । संघका

गोरखाको कूल जनसंख्यामा युवा जनशक्तिको संख्या अन्य उमेर समूहको संख्या भन्दा धेरै रहेको छ । राष्ट्रिय तथ्यांक कार्यालयले सार्वजनिक गरेको १२ औँ राष्ट्रिय जनगणना २०७८ अनुसार गोरखाको कुल जनसंख्यामा ३६.८२

गोरखाको सबैभन्दा जेठो पुस्तकालय भनेर चिनिने त्रिभुवन पुस्तकालय अझै सञ्चालनमा आएको छैन । भवन पुनर्निर्माण भएको १६ महिना भइसक्दा पनि पुस्तकालय सञ्चालनमा नआएको हो । बिगत २० बर्षदेखि निरन्तर बन्द

यही कार्तिक २१ गतेदेखि बागलुङको बाङ्गेचौर खेलमैदानमा गण्डकी प्रदेशस्तरीय टी–२० क्रिकेट प्रतियोगिता हुँदैछ। कार्तिक २५ गतेसम्म सन्चालन हुने प्रतियोगिताको तयारी पूरा भएको आयोजक बागलुङ जिल्ला क्रिकेट संघले जनाएको छ। प्रतियोगितामा

गोरखा नगरपालिका वडा नं ६, शक्तिचोकस्थित गोरखकाली बचत तथा ऋण सहकारी संस्थाको अध्यक्षमा विदुर बानियाँ चयन भएका छन् । शनिबार सम्पन्न भएको सहकारीको ११ औँ वार्षिक साधारण सभा तथा पाँचौ

गोरखा सदरमुकाममा रहेको पेशागत बचत तथा ऋण सहकारी संस्थाको १२ औ वार्षिक साधारण सभा सम्पन्न भएको छ ।शनिबार सहकारीको वार्षिक साधारण सभा सम्पन्न भएको हो । सहकारीका अध्यक्ष मन्जु अर्यालको

गोरखा नगरपालिका वडा नं ९ दलभज्याङस्थित द ओसन क्लबको कृत्रिम घाँसे मैदानमा जारी १३ वर्ष मुनिका विद्यालय लिग फुटबल प्रतियोगितामा शनिबार पाँच खेल सम्पन्न भएका छन् । द ओसन क्लबको

गण्डकी प्रदेशले जाजरकोट केन्द्रबिन्दु भएर गएको भुकम्प प्रभावितहरुलाई सहयोग गर्न कर्णाली प्रदेश सरकारलाई १ करोड रुपैयाँ उपलब्ध गराउने भएको छ । आईतवार बिहान बसेको मन्त्रिपरिषद्को बैठकले भुकम्प पीडितको खोज, उद्धार