
गोरखा नगरपालिकाको बिहिबार भएको नगरसभाको १३ औ अधिवेशनमा प्रस्तुत कार्यसूचीमा छलफलको समय नदिएको भन्दै नगर उपप्रमुखसहित कांग्रेस निकट नगरसभा सदस्यहरुले प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षमा ताला लगाएका छन् । प्रस्तुत कार्यसूचीहरुमा

सुनले तीन दिनयता दैनिक उच्च मूल्य रेकर्ड बनाइरहेको छ । बिहीबार एकैदिन अघिल्लो दिनको तुलनामा सुन तोलामा १ हजार ५ सय रुपैयाँ बढेको हो । अघिल्लो दिन तोलाको १ लाख

११४ औ अन्तर्राष्ट्रिय महिला दिवसको पूर्वसन्ध्यामा गोरखा नगरपालिकामा महिला हक अधिकार सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । नगरपालिकाको आयोजनामा बुधवार भएको कार्यक्रममा जिल्ला न्यायाधीश शिवबहादुर रानाभाटले सहजिकरण गरेका थिए

महिलाहरुलाई लक्षित गरी जिल्ला सदरमुकाममा फेसन डिजाईनिङ तालिम सुरु भएको छ । स्थापनाको स्वर्ण जयन्तीको सन्दर्भ पारेर गोरखा उद्योग वाणिज्य संघले तालिमको आयोजना गरेको हो । गोरखा नगरपालिकाको आर्थिक सहयोगमा

गोरखामा सडक नै नभएको ठाउँमा पुल हालेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेका तीन कर्मचारीले विशेष अदालतबाट सफाइ पाएका छन् । गण्डकी प्रदेशको भौतिक पूर्वाधार तथा यातायात व्यवस्था

पूर्वमन्त्री एवं साहित्यकार चिरञ्जीवी वाग्लेको ऐतिहासिक उपन्यास ‘बहादुर शाह’ गोरखामा लोकार्पण भएको छ । बुधवार गोरखा संग्रहालयमा एक कार्यक्रमका बीच उक्त पुस्तकको लोकार्पण गरिएको हो । शहीद लखन गाउँपालिका ८

गण्डकी प्रदेशबाट ओलम्पिक खेलमा सहभागी भएका खेलाडीहरुलाई गण्डकी प्रदेश सरकारले सम्मान गरेको छ । मासिक ५ हजार नगद (वार्षिक ६० हजार) सहित आज गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सम्मान गर्नुभएको

बारपाक सुलिकोट गाउँपालिका ४ रन्चोकका आगलागी पिडित परिवारलाई नेशनल रिपब्लिक नेपाल (एनआरएन)ले आर्थिक सहयोग गरेको छ । गत फागुन ५ गते रन्चोकको सुक बहादुर गुरुङको घर जलेर नष्ठ भएको थियो

दैनिक उच्च रेकर्ड बनाउँदै सुन महँगिएको छ । हिजो मंगलबार त्यसअघिका सबै रेकर्ड तोडेर सुन प्रतितोला १ लाख २३ हजार रुपैयाँ पुगेको थियो । बुधबार फेरि ५ सय रुपैयाँ बढेपछि

व्यवसाय गरेर स्वरोजगार बन्न चाहने नगरबासीलाई प्रोत्साहन गर्ने उद्देश्यले पालुङटार नगरपालिकाले उपलब्ध गराएको चार करोड ऋण पाँचबर्ष बितिसक्दा पनि फिर्ता भएको छैन । तीन बर्षका लागि भन्दै २०७५ सालमा ऋण