| बिहिबार, कार्तिक २६, २०८३

गण्डकी प्रदेश

गोरखाकी पुर्णिमा श्रेष्ठ दोस्रोपटक सगरमाथा शिखरमा

गोरखाकी पुर्णिमा श्रेष्ठले विश्वको सर्वोच्च शिखर सगरमाथाको दोस्रोपटक सफल आरोहण गरेकी छन् । गत आइतबार बिहान ६:४० बजे शिखरमा पुगेर अहिले बेसक्याप आइपुगेको उनले जानकारी दिइन् । एटके एक्सपिटिशनबाट उनले

लोक्पाखोलामा २३ वर्षदेखि निरन्तर पहिरो, बर्सेनी बग्दै देवल गाउँ

मेलिना बराम ।चुमनुब्री गाउँपालिकाको केन्द्र फिलिमबाट दक्षिण पश्चिमतर्फ एउटा अजङ्गको पहिरो छ । पहिरोको शीर स्थानीय देवल गाउँको आँगनमा छ । हेर्दा भर्खरै ओइरिएजस्तो आलो देखिन्छ तर, यो पहिरो नयाँ

भारतीय सरकारको अनुदानमा आएको ‘स्कुलबस’ गोरखा नगरपालिकामै थन्कियो

बिद्यालय छनोट गर्न नसक्दा भारत सरकारबाट अनुदानमा प्राप्त भएको ‘स्कुल बस’ एक महिनादेखि गोरखा नगरपालिकामै थन्किएको छ । कुन बिद्यालयलाई दिने भन्ने टुंगो नलाग्दा अन्योलता कायम नै रहेको हो ।

फेक फेसबुक अकाउन्ट बनाई युवतीको चरित्र हत्या गरेको आरोपमा एक युवा पक्राउ

सामाजिक सञ्जाल(फेसबुक)मा फेक अकाउन्ट बनाई महिलाको चरित्र हत्या गरेको आरोपमा एक युवा पक्राउ परेका छन् । सामाजिक सञ्जालमा महिलाको चरित्र हत्या गरेको आरोपमा बारपाक सुलिकोट गाउँपालिका वडा नं २ बस्ने

गोरखामा ड्राइभरहरुको स्वास्थ्य र गाडीहरुको मेकानिकल चेकजाँच

जिल्लामा जारी ट्राफिक सप्ताह कार्यक्रम अन्तरगत छैठौ दिन आइतबार सवारी चालकहरुको स्वास्थ्य परीक्षण गरिएको छ । सडक सवारी दुर्घटना न्यूनिकरण गर्ने उद्देश्यले सवारी चालक लक्षित स्वास्थ्य परीक्षण कार्यक्रम संचालन भएको

नेपाल शिक्षक संगठन शहिद लखनको अध्यक्षमा श्रेष्ठ

नेपाल राष्ट्रिय शिक्षक संगठन शहिदलखन गाउँपालिकाको अध्यक्षमा अनुपबाबु श्रेष्ठ चयन भएका छन् । संघको शनिबार सम्पन्न दोस्रो अधिवेशनबाट श्रेष्ठको अध्यक्षतामा ११ सदस्यीय नयाँ कमिटि गठन भएको हो । जसको उपाध्यक्षमा

द्रव्यशाहमा जलवायु परिवर्तन सम्बन्धी सेमिनार सम्पन्न

गोरखा नगरपालिका–९ लक्ष्मीबजारस्थित द्रव्यशाह बहुमुखी क्याम्पसमा जलवायु परिवर्तन तथा दिगो बिकास सम्बन्धी सेमिनार सम्पन्न भएको छ । विश्वविद्यालय अनुदान आयोगको उच्च शिक्षा उत्कृष्टता प्रवद्र्धन कार्यक्रम अन्र्तगत क्याम्पसको आयोजनामा शनिवार कार्यक्रम

सिरानचोक र पालुङटारमा नेकपा एमालेको अधिवेशन सम्पन्न

नेकपा एमाले सिरानचोकको अध्यक्षमा बिराज गुरुङ चयन भएका छन् । शनिवार भएको दोस्रो अधिवेशनले गुरुङको अध्यक्षतामा ३१ सदस्यीय नयाँ कमिटि गठन गरेको हो । जसको उपाध्यक्षमा अनराज गुरुङ, सचिवमा शिव

दरौँदी खानेपानीको महसुल निर्धारण

दरौदी बृहत लिफ्टिङ खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाले पानीको महसुल निर्धारण गरेको छ । संस्थाको गत सोमवार बसेको बैठकले प्रतिलिटर करिव ३ पैसा निर्धारण गरेको छ । ‘मासिक ७.५ यूनिटसम्म

ट्राफिक सप्ताहको पाँचौ दिन : पोशाकदेखि भाडादरसम्म चेकजाँच

जिल्लामा जारी ट्राफिक सप्ताह अन्तरगतको पाँचौ दिन शनिबार प्रशिक्षणका कार्यक्रमहरु भएका छन् । सडक प्रयोगकर्ताहरुलाई लक्षित गरी प्रशिक्षण गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । डादर कायम भए नभएको