
बर्खा नजिकिएसंगै सशस्त्र प्रहरी बल नेपाल नं २९ गुल्म गोरखाले विपद् व्यवस्थापनको पूर्व तयारी गरिरहेको छ । बर्खा नजिकिएसँगै सशस्त्र प्रहरीले जिल्लाको सबै स्थानीय तहका जोखिमपूर्ण ठाउँहरुमा गएर जोखिम न्युनिकरण

विप्लब नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले १० बर्षदेखि बन्द रहेको गोरखकाली रबर उद्योग खुलाउन जोड दिएका छन् । शुक्रबार रबर उद्योगको प्रवेशद्वारमा कोणसभाको आयोजना गर्दै नेकपाले चुनावी भाषणमा रबर उद्योग खुलाउने

धार्चे गाउँपालिका–४ लाप्राकस्थित माणिकामदेबी माविका विद्यार्थीलाई विद्यालय पोशाक वितरण गरिएको छ । फ्रान्सेली संस्था एल्जास नेपालको सहयोगमा हिमाली साइनो फाउण्डेशन काठमाडौंले माणिकाम देबी माविमा अध्यायरत बाल कक्षादेखि १२ कक्षा सम्मका

विद्युत प्राधिकरणले महसुल नबुझाउने सेवाग्राहीहरुको लाइन धमाधम काट्न थालेको छ । सदरमुकाम स्थित गोरखा वितरण केन्द्रले महसुल नबुझाउने सेवाग्राहीहरुको घरघरमा पुगेर विद्युत लाइन काट्न थालेको हो । केन्द्रले साउन यता

चुमनुब्री गाउँपालिका वडा नं. ६ चुम्लिङस्थितसिद्ध गणेश आधारभूत विद्यालयमा एकसय जना अट्ने क्षमताको छात्रावास भवन निर्माण हुने भएको छ । छात्रावास भवन निर्माणका लागी राष्ट्रिय योजना आयोगबाट तीन वर्षे क्रमागत

बुधबार ५२ औँ विश्व वातावरण दिवस, जिल्लामा विविध कार्यक्रम गरी मनाइएको छ । दिवसको अवसरमा गोरखा सदरमुकाम स्थित जेनियस गोरखा बोर्डिङ स्कुलले सचेतनामुलक प्रभातफेरी कार्यक्रम सम्पन्न गरेको छ । सदरमुकामको

गोरखा नगरपालिकाको जग्गा वर्गीकरणको काम अन्तिम चरणमा पुगेको छ । जग्गा वर्गीकरणको पहिलो चरणको काम सम्पन्न भएको हो । नक्सा अद्यावधिकको काम समपन्न भईसकेको नगर प्रमुख कृष्ण राना मगरले जानकारी

मेलिना बराम। चौतर्फी आलोचना हुने गरेको प्रधानमन्त्री रोजगार कार्यक्रम यसबर्ष कसरी कार्यान्वयन भइरहेको छ भन्नेबारे स्थलगत अवलोकनका क्रममा बुधबार गोरखा नगरपालिका वडा नम्बर ६ स्थित छहरेमा पुग्दा सो कार्यक्रम कार्यान्वयनको

विश्व वातावरण दिवसको अवसरमा द ओल्ड क्यापिटल माविद्वारा आयोजित निबन्ध प्रतियोगितामा प्रसिद्धिका अर्याल प्रथम बनेकी छिन् । गोरखा नगरपालिका ६ रानीवनस्थित सो विद्यालयमा बुधबार आयोजना भएको ‘प्रदुषण रोकथाम र प्रकृतिको

युवतीको नामको फेक फेसवुक आइडी बनाई अश्लील भिडियो र तस्विरहरु पोष्ट गरेको आरोपमा पक्राउ परेका मनध्वज भन्ने अविनास घले पुर्पक्षका लागि कारागार चलान भएका छन् । बारपाक सुलिकोट गाउँपालिका–२ बस्ने